बन्चरेडाँडामा स्थानीयको अवरोध हट्यो, विसर्जनस्थलमा पुगे फोहोरका गाडी

काठमाडौं । धादिङको बन्चरेडाँडाका स्थानीयको अवरोध गए रातिदेखि हटेसँगै फोहोर बोकेका गाडीहरू विसर्जनस्थलमा पुगेका छन् । शनिबार बेलुका बाटोमै फोहोर फाल्ने गाडीविरुद्ध स्थानीयले अवरोध गरेका थिए । स्यानिटरी ल्यान्डफिल साइट बन्चरेडाँडाका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले फोहोरका गाडी विसर्जनस्थलमा पुगेको जानकारी दिए । “गए राति फोहोर बोकेर गएका केही गाडीले बाटोमै फोहोर खसालेका...

सम्बन्धित सामग्री

चोभार सबस्टेसन निर्माणमा जारी अवरोध हट्यो, स्थानीयको माग पूरा गर्ने सहमति

कीर्तिपुर नगरपालिका– ६ चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ। नेपाल विद्युत प्राधिकरणले स्थानीयको माग सम्बोधन गर्ने सहमति जनाएपछि अवरोध हटेको हो। प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२...

स्थानीयको बिरोधपछि एसएसबीको अवरोध हट्यो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबीच बढेको विवाद तत्कालका लागि समाधान गरिएको छ । दुबै देशको सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीहरूको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो । भारतीय एसएसबीले सुन्दरनगरस्थित नारायण अधिकारीलाई बेसार खेती लगाउन नदिएपछि स्थानीयसित विवाद बढेको थियो । विवाद बढेपछि सीमावर्ती क्षेत्रमा तनाव …