यस्ता छन् सहमति
- फोहोर यथोचित रूपमा व्यवस्थापन गर्ने ।
- फोहोरकै कारण फैलिएको झिँगा व्यवस्थापन गर्ने ।
- बन्चरेडाँडा र सिसडोलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)गर्न बिहीबारनै विज्ञसहितको टोली अनुसन्धानका लागि पठाउने ।
उपत्यकाको फोहोर ढुवानीमा अवरोध...