२ फागुन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । सैनामैनाका १७ विद्यालयका १६० जना शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको हो । शिक्षकहरुको २५ प्रतिशत तथा सैनामैना नगरपालिकाको ७५ प्रतिशत लागत साझेदारीमा ल्यापटप खरिद गरी वितरण गरिएको हो । शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कम्प्युटर चलाउन जानेका शिक्षकमध्ये प्रधानाध्यापकको सिफारिसमा शिक्षकलाई […]