तनहुँ : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत जिल्लाका विद्यालयमा प्रविधिमैत्री बनाउन लागेका छन्।व्यास नगरपालिका–१४ स्थित केशवटार माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षकलाई ल्यापटप प्रदान गरिएको व्यास -१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप’लाई मुल उद्देश्यका साथ १५ शिक्षकलाई ल्यापटप प्रदान गरेको छ। संघ सरकारबाट राष