काठमाडौं– युरोपेली युनियन ईयूले युक्रेनलाई थप ५० करोड युरो बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ । ईयूका विदेश मामिला प्रमुख जोसेप बोरेलले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहायता घोषणा गरेका हुन् । जर्मनीमा जारी विश्वका ७ विकसित अर्थतन्त्रहरुको समूह जी ७ का विदेशमन्त्रीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा बोरेलले नयाँ सैन्य सहायतामा ट्यांक तथा […]