एमसीसीको पक्षमा बोल्दा ढुंगामुढा होला भन्ने खतरा भयोः बाबुराम भट्टराई

काठमाडौं, १५ फागुन । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले एमसीसीबारे लाजमर्दो गतिविधि गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि व्यङ्ग्य गरेका छन् । आज प्रतिनिधि सभामा बोल्दै एमसीसी अनुमोदन गर्ने निर्णय गरेर प्रचण्ड र माधव नेपालले लाज छोपेको टिप्पणी गरे । ‘केही साथीहरुले वातावरण विशाक्त गर्नुभयो,’ प्रचण्ड र माधव नेपालप्रति संकेत […]

सम्बन्धित सामग्री

कांग्रेस-कम्युनिष्ट सबैको एउटै धर्म भ्रष्टाचार गर्नु होः बाबुराम भट्टराई

काठमाडौं, २३ फागुन । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले व्यवस्था जोगाउने जिम्मेवारी लिएका बाटै व्यवस्थामाथि खतरा रहेको बताएका छन् । आज (बुधबार) ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फ लक्षित गर्दै उनले संघीय लोकतान्त्रिक […]

देश एउटा डरलाग्दो अँध्यारो सुरुङमा प्रवेश गर्ने खतरा छ : बाबुराम भट्टराई

हेटौंडा : पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल अहिलेको अवस्थामा मात्रै नभई सँधै संकटमा भएको बताएका छन्। उनले आइतवार हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै विश्वको सबैभन्दा गरिब, विश्वकै कम आर्थिक वृद्धिदर भएको, सबैभन्दा बढी श्रम पलायन भएको देशमा नेपाल पर्ने भएकाले संकट लामो समयदेखि भएको बताएका हुन्। ‘सबैभन्दा बढी परनिर्भर अर्थतन्त्रमध्येमा…

गठबन्धन टुट्ने खतराः बाबुराम भट्टराई

काठमाडौं, १७ माघ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अमेरिकी सहयोगसम्बन्धी एमसीसी आलटाल नगरी सर्वसम्मतिले पारित गर्न आग्रह गरेका छन् । उनले यही बहानामा गठबन्धन टुट्ने खतरा पनि औल्याएका छन् । एमसीसीको विरोधमा देखिएक कम्युनिस्ट शक्तिको समेत आलोचना गर्दै बाबुरामले लेखेका छन्, यो प्रकरण नेपालको रुढीवादी कम्युनिष्ट का लागि घाँटीको हाड नबनोस् । […]

एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा : डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका छन् ।सोमवार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधिसभा विघटन भएको पुस ५ गतेको दिनलाई कालो दिनका रूपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताए । देशी, विदेशी […]

एमसीसीको बहानामा सत्ता गठबन्धन तोड्ने खतरा छ- बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका छन् ।  सोमवार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुस ५ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका हुन् ।  देशी, विदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा उनले जोड दिए । एमसीसीको सम्बन्धमा सत्तारुढ ...

केपी ओलीलाई रोक्यौँ तर प्रतिगमनको खतरा कायमै छ : बाबुराम भट्टराई

काठमाडौँ, ५ पुस: जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले केपी ओलीलाई रोकेको भए पनि अझै प्रतिगमनको खतरा कायमै रहेको बताएका छन् । नेकपा समाजवादी पार्टीले पुस ५ लाई प्रतिगमन दिनको रुपमा लिँदै गरेको कार्यक्रममा उनले यतो बताएका हुन्। उनले भने, ‘हामीले केपी ओलीलाई त रोक्यौँ तर प्रतिगमनको खतरा अझै छ। पार्टीहरु पनि स्खलित हुँदै गयौँ […]

ओली प्रवृत्ति सम्पूर्ण देश र लोकतन्त्रका लागि खतरा–डा. बाबुराम भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति सम्पूर्ण देश र लोकतन्त्रका लागि खतरा रहेको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै डा.भट्टराईले .ओली प्रवृत्ति अन्तिम चरणमा पुगेको क्यान्सर जस्तै भएको बताए। सामाजिक सञ्जाल ट्वीटरमा ओली प्रवृत्ति कुनै पार्टीभित्रको विषयमात्र नभई समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षको केन्द्रीकरण भएको बताएका हुन्।

प्रतिगमनकारीसँग लेनदेन होइन, बिदा गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं : जनता समाजवादी पार्टी जसपाको संघीय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनको खतरा अझै नटरेको बताएका छन्। उनले प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिनेभन्दा पनि बिदा गरेर  संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बेला आएको बताएका छन्।  उनले ट्वीटरमा लेखेका छन्, ‘प्रतिगमनको खतरा टरेको छैन! प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान÷लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन्। पहिलो बाटो तुलस