राष्ट्रिय सभा निर्वाचनः आयोगद्वारा उम्मेदवारलाई चुनाव चिह्न प्रदान

काठमाडौँ, २८ पुस । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो । सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारहरुलाई आज चुनाव चिह्न प्रदान गरिँदै

काठमाडौं, २८ पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई आज चुनाव चिन्ह प्रदान गरिने भएको छ । निर्वाचन आयोगले आज विहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिन्ह प्रदान गरिने बताएको छ । आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि निर्वाचन हुँदैछ […]