बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा उनको सुन्दर र शानदार जीवनशैलीका कारण सधैं चर्चामा रहन्छिन् ।
उनले फिटनेश तथा फेसनलाई लिएर धेरै नै चर्चा हुने गरेको पाइन्छ ।
यहाँ हामीले प्रियंकाका फिटनेस राज प्रस्तुत गरेका छौं, जसले तपाईंलाई समेत सुन्दर बन्न सहयोग मिल्न सक्नेछ ।
प्रियंकले बताएकी छिन् कि, उनको मेटाबोलिजम एकदमै राम्रो छ । जसले उनको तौललाई छिटो बढ्न दिँदैन । ‘द ह्वाइट टाइगर’ एक्ट्रेसले एक अन्तर्वार्ताका क्रममा आफूले स्पेशल डाइटप्लान फलो नगरेको बताएकी छिन् । यद्यपी कसरी उनी यति सुन्...