कोरोनाको दोस्रो लहर नथामिँदै भारतमा विज्ञले तेस्रो लहरका लागि चेतावनी दिइसकेका छन् । यो घातक संक्रमणसँग जुध्नका लागि भाइरसको चेन तोड्न अब अत्यावश्यक भएको छ । साथै बिरामीको तीब्र गतिमा निको हुँदा पनि यसले राहत प्रदान गर्नेछ । त्यसैले भारत सरकारले माइगोफइन्डियाको ट्वीटर ह्यान्डलमा सेल्फ आइसोलेशनमा बसेर निको भइरहेका बिरामीका लागि डाइट प्लान सेयर गरेको छ जसले प्रतिरोधी क्षमता वृद्धि गरेर चाँडै निको हुन फाइदा पुर्याउन सक्छ ।१. सेयर गरिएको डाइट प्लानका अनुसार कोभिड–१९ बिरामीले आफ्नो दिनको सुरुवा