काठमाडौं । शिशु जन्मिएदेखि ६ महिनासम्म आमाको दूध मात्रै खुवाइन्छ । शिशुको उमेर ५-६ महिना पुगेपछि दूधसँगै पूरक खाना पनि खुवाउन थालिन्छ । ६ महिनासम्म बच्चाको पाचन प्रणाली कमजोर हुन्छ भने ६ महिनापछि बिस्तारै पाचन प्रणाली बलियो हुँदै जान्छ । त्यसैले ६ महिनापछि बालबालिकालाई दिइने पूरक खाना सजिलै पच्ने खालको हुुनुपर्छ । चना, जौ, गहुँ, […]
एजेन्सी, १७ कात्तिक । बलिउड अभिनेता अमिताभ बच्चनले कौन बनेगा करोडपतिको १४औं सिजनमा हरेक दिन नयाँ खुलासा गर्दै आएका छन् । बिग बी हट सिटमा बसेका प्रतियोगीहरूसँग यति सहज हुन्छन् कि उनी प्रायः आफ्नो व्यक्तिगत जीवनको पनि चर्चा गर्न थाल्छन्। जीवनका ८० वर्ष बिताएका अमिताभ अहिले पनि युवाजस्तै सक्रिय छन् । उनले केबीसीको सेटमा आफ्नो […]
स्थ खानाले छाला र शरीर दुवैलाई फाईदा गर्छ भन्ने विश्वास गर्ने कृति स्वस्थ र सन्तुलित खाना मात्रै खान्छिन्। उनको खास कुनै डाइट प्लान छैन तर उनी शरीरको आवश्यकता पूरा गर्ने खानेकुरा खाईरहन्छिन्।
पूर्ण शाकाहारी जीवन बाँचीरहेका उनले दैनिक रुपमा गर्ने क्रियाकलापको चर्चा गर्नेछौँ। उनी अमेरिकन लेखक ब्राइन हिन्सको ‘लाईफ इज फेयर’ भन्ने पुस्तक पढेर शाकाहारी भएका थिए।
सबै खाने कुरा मिसाएर खाने बानी भएकी टण्डन सकेसम्म कुनै पनि खाने कुरालाई बेवास्ता गर्दिनन्। तर, उनी दैनिक रूपमा दाल,साग, रोटी र दही खाने गर्छिन्। उनी पेट चिसो भयो भने राम्रो पाचनमा मद्दत गर्छ भनेर दही खान्छिन्।
जाडोको बिदाईसँगै गर्मीको मौसम सुरु भइसकेको छ । गर्मीको सुरुवातसँगै फिटनेसको रुटिनलाई पछ्याउनेको संख्या पनि बढिरहेको छ । हामी सबैका लागि अभ्यास र डाइट अत्यावश्यक छ । कोरियाका अभिनेत्रीहरु हालका दिनमा ओटीटी प्लेटफर्म र सामाजिक सञ्जालमा निकै छाइरहेका छन् । कोरियन शोहरुको माग बढ्दो छ । कोरियन महिला सेलिब्रेटीहरु सुन्दरता र फिटनेसमा उत्तिकै ध्यान दिन्छन् […]
The post यस्तो छ कोरियन गायिका बाइ सुजीको डाइट प्लान appeared first on राजधानी राष्ट्रिय दैनिक.
जाडोको बिदाईसँगै गर्मीको मौसम सुरु भइसकेको छ । गर्मीको सुरुवातसँगै फिटनेसको रुटिनलाई पछ्याउनेको संख्या पनि बढिरहेको छ । हामी सबैका लागि अभ्यास र डाइट अत्यावश्यक छ । कोरियाका अभिनेत्रीहरु हालका दिनमा ओटीटी प्लेटफर्म र सामाजिक सञ्जालमा निकै छाइरहेका छन् । कोरियन शोहरुको माग बढ्दो छ । कोरियन महिला सेलिब्रेटीहरु सुन्दरता र फिटनेसमा उत्तिकै ध्यान दिन्छन् । यहाँ केही लोकप्रिय कोरियन गायिकाहरूको डाइटको बारेमा प्रस्तुत गरिएको छ ।फिल्म ‘आर्किटेक्चर १०१’ की अभिनेत्री तथा गायिका बाइ सु—जी
कोरोनाको दोस्रो लहर नथामिँदै भारतमा विज्ञले तेस्रो लहरका लागि चेतावनी दिइसकेका छन् । यो घातक संक्रमणसँग जुध्नका लागि भाइरसको चेन तोड्न अब अत्यावश्यक भएको छ । साथै बिरामीको तीब्र गतिमा निको हुँदा पनि यसले राहत प्रदान गर्नेछ । त्यसैले भारत सरकारले माइगोफइन्डियाको ट्वीटर ह्यान्डलमा सेल्फ आइसोलेशनमा बसेर निको भइरहेका बिरामीका लागि डाइट प्लान सेयर गरेको छ जसले प्रतिरोधी क्षमता वृद्धि गरेर चाँडै निको हुन फाइदा पुर्याउन सक्छ ।१. सेयर गरिएको डाइट प्लानका अनुसार कोभिड–१९ बिरामीले आफ्नो दिनको सुरुवा