यस्तो छ कोरियन गायिका बाइ सुजीको 'डाइट प्लान'

जाडोको बिदाईसँगै गर्मीको मौसम सुरु भइसकेको छ । गर्मीको सुरुवातसँगै फिटनेसको रुटिनलाई पछ्याउनेको संख्या पनि बढिरहेको छ । हामी सबैका लागि अभ्यास र डाइट अत्यावश्यक छ । कोरियाका अभिनेत्रीहरु हालका दिनमा ओटीटी प्लेटफर्म र सामाजिक सञ्जालमा निकै छाइरहेका छन् । कोरियन शोहरुको माग बढ्दो छ । कोरियन महिला सेलिब्रेटीहरु सुन्दरता र फिटनेसमा उत्तिकै ध्यान दिन्छन् । यहाँ केही लोकप्रिय कोरियन गायिकाहरूको डाइटको बारेमा प्रस्तुत गरिएको छ ।फिल्म ‘आर्किटेक्चर १०१’ की अभिनेत्री तथा गायिका बाइ सु—जी