लाल आयोगको प्रतिवेदनमाथि नै आशङ्का

संसद्को सार्वजनिक लेखा समितिमा विद्युत् महसुल निर्धारण सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदनमाथि प्रश्न उठाइएको छ । शुक्रबार उद्योगी र नेपाल विद्युत् प्राधिकरणबिच रहेको डेडिकेटेड तथा ट्रङ्कलाइनको प्रिमियम महसुल विवादका सम्बन्धमा उद्योगी र विषय सम्बद्ध सरकारी अधिकारीलाई बोलाएर गरिएको छलफलका क्रममा सो प्रतिवेदनमाथि समितिका सभापतिलगायत सदस्य सांसदले प्रश्न उठाएका छन् । समितिमा छलफलका क्रममा सभापति ऋषिकेश अधिकारीले आयोगको सिफारिसकै कारण नेपाल विद्युत् प्राधिकरणले बिलिङ गरेको करिब १५ अर्ब ४० करोड रुपियाँ मिनाहा गर्ने गरी आएको प्रतिवेदनमाथि नै आशङ्का गर्नुभयो ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धन भत्किनेप्रति केपी ओलीको आशङ्का

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गर्नुभएको छ । मङ्गलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गर्नुभएको हो । उहाँले संसद्को बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शङ्का व्यक्त गर्नुभयो । उहाँले देशभित्रका र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न लागेका जिकिर गर्नुभयाे ।  एमाले देशलाई बरबाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै अध्यक्ष ओलीले...

‘मङ्सिरमा चुनाव गर्ने कुरामा सरकारमाथि आशङ्का छ’

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारले आगामी मङ्सिरमा चुनाव गर्ने कुरामा आशङ्का कायमै रहेको बताएका छन् । ‘फलानो मितिमा चुनाव घोषणा हुन्छ भन्दाभन्दै अब त अन्तिम चार गतेपनि कटिसक्यो, चुनावको टुङ्गो छैन’ नेम्वाङले भने, ‘आजभोलि हल्ला सुनिँदै छ फागुनसम्म सार्ने अवस्थामा पुगेको छ । त्यसकारण गठबन्धन सरकारले निर्वाचन गर्छ कि गर्दैन भन्नेमा आशङ्का उत्पन्न भएको छ ।’त्यस्तै नेम्वाङले हालै प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयकले नेपाललाई अप्ठेरो अवस्थामा पुर्&z

नेपालमा मङ्कीपक्स भित्रिएको आशङ्का

नेपालमा एक जनालाई मङ्कीपक्सको आशङ्का गरिएको छ । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्कीपक्सको आशङ्का गरिएको छ । अहिले उहाँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले अहिले ती बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्कीपक्सको आशाङ्कामा टेकु …

काँग्रेस पनि अहङ्कारी हुने हो की भन्ने प्रचण्डको आशङ्का

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी चुनावमा पाएको सफलतासँगै नेपाली काँग्रेस अहङ्कारी हुने हो कि भन्ने आशङ्का व्यक्त गरेका छन् । आफूहरू काँग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको भन्दै उनले भनेका छन्, ‘माओवादीलाई हल्का रूपमा दिने काम नगरोस् ।’ देशभरका स्थानीय तहको प्रमुख र उपप्रमुखमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै […]

चरा ठोक्किएको आशङ्का पछि जजिरा एअरलाइन्सको विमान गौतमबुद्ध विमानस्थलमा होल्ड

काठमाण्डाै - चरा ठोक्किएको आशङ्का पछि जजिरा एअरलाइन्सको विमानलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा होल्डमा राखिएको छ । १ सय २१ यात्रु लिएर गएराति २ बजेतिर भैरहवामा अवतरण गरेको विमानमा चरा ठोक्किएको आशङ्का गरिएको हो । यात्रुहरु सबै सकुशल छन् । विमान राति नै फर्किने तालिका भए पनि चरा ठोक्किएको आशङ्कामा होल्डमा राखिएको विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयकाअनुसार प्राविधिकले जाँच गरेपछि मात्रै विमानलाई उडान अनुमति दिइने छ । विमानको बाहिरी भागमा रगत देखिएको तर रनवेमा कतै चरा नदेखिएकाले चरा इन्जिनम...

अमेरिकाकाे कोलोराडोमा डढेलो : तीन जनाको ज्यान गएको आशङ्का

काठमाण्डाै - अमेरिकी राज्य कोलोराडोमा डढेलोमा परि तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ। डढेलाेमा परेर हराइरहेका उनीहरुको ज्यान गएको आशङ्का गरिएको हो । डढेलोका कारण घर जलेर नष्ट भएका छन् भने हजारौँ नागरिक विस्थापित भएका छन्। दुई दिन अघि सुरु भएको डढेलो कोलोराडो राज्यका धेरै सहरहरुमा फैलिएको छ । दर्जनौँ दमकल र हेलिकप्टरकाे प्रयोग गर्दा समेत डढेलो नियन्त्रणमा लिन नसक्दा सहरमा फैलिएको हो । डढेलो प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको छ । डढेलोका कारण हजारौँ हेक्टर जङ्गल नष्ट भएको छ ।

जापानको ओसाकामा भवनमा आगलागी हुँदा २७ जनाकाे ज्यान गएकाे आशङ्का

काठमाण्डाै - जापानको ओसाकामा रहेको एउटा भवनमा आगलागी हुँदा २७ जनाको ज्यान गएको आशङ्का गरिएको छ । दमकल विभागका कर्मचारीले आगलागीमा २७ जनाको ज्यान गएको हुन सक्ने आशङ्का गरेका छन् । भवनको चौथो तलामा आगो लागेको बीबीसीले जनाएको छ । आगो लाग्नुको कारण खुलेको छैन । आगो नियन्त्रणका लागि ७० वटा दमकल खटाइएको थियो । ३० मिनेटमा आगो निभाइएकाे खबरमा उल्लेख छ ।

‘क्रियाशील सदस्यतामा आशङ्का उठेका छन्, त्यो सार्वजनिक गर्नुपर्छ’

नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणमा तलमाथि भयो भन्ने आशङ्का उठेका कारण त्यसलाई सार्वजनिक गर्नुपर्ने क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकका दौरान सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले भने, ‘क्रियाशील सदस्यता तलमाथि भयो भन्ने आशङ्का उठेका छन्। हामीले त समितिमा रहुन्जेल काम गरेर बुझाएका हौँ । पहिले हामीले बुझाइसकेपछि हेर्न नपाउनु आफ्नै नियम होला। तर अब त्यो सबैले हेर्न पाउनुपर्छ। सबैभन्दा पहिले क्रियाशील सदस्यताको नामावल

एकै घरका पाँच जनाले कर्णालीमा हामफालेर आत्महत्या गरेको आशङ्का

कर्णाली / दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशङ्का गरिएको छ । आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका पाँचमध्ये सोमबार दुईको शव भेटिएको जानकारी दिए । हामफालेका मध्ये १४... The post एकै घरका पाँच जनाले कर्णालीमा हामफालेर आत्महत्या गरेको आशङ्का appeared first on Purbeli News.