काँग्रेस पनि अहङ्कारी हुने हो की भन्ने प्रचण्डको आशङ्का

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी चुनावमा पाएको सफलतासँगै नेपाली काँग्रेस अहङ्कारी हुने हो कि भन्ने आशङ्का व्यक्त गरेका छन् । आफूहरू काँग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको भन्दै उनले भनेका छन्, ‘माओवादीलाई हल्का रूपमा दिने काम नगरोस् ।’ देशभरका स्थानीय तहको प्रमुख र उपप्रमुखमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै […]