‘मङ्सिरमा चुनाव गर्ने कुरामा सरकारमाथि आशङ्का छ’

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारले आगामी मङ्सिरमा चुनाव गर्ने कुरामा आशङ्का कायमै रहेको बताएका छन् । ‘फलानो मितिमा चुनाव घोषणा हुन्छ भन्दाभन्दै अब त अन्तिम चार गतेपनि कटिसक्यो, चुनावको टुङ्गो छैन’ नेम्वाङले भने, ‘आजभोलि हल्ला सुनिँदै छ फागुनसम्म सार्ने अवस्थामा पुगेको छ । त्यसकारण गठबन्धन सरकारले निर्वाचन गर्छ कि गर्दैन भन्नेमा आशङ्का उत्पन्न भएको छ ।’त्यस्तै नेम्वाङले हालै प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयकले नेपाललाई अप्ठेरो अवस्थामा पुर्&z

सम्बन्धित सामग्री

चुनावमा धाँधली हुनु हुँदैन, सत्ताकाे दुरुपयाेग हुन सक्छ : अध्यक्ष ओली

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश सभा चुनाव स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ ।  आज बुधवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा सत्ताको दुरुपयोग हुन सक्ने भन्दै आशङ्का व्यक्त गर्नुभएको हो । भेटका क्रममा अध्यक्ष ओलीले चुनाव स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित ढङ्गले सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको भेटमा सहभागी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । ...

चुनाव प्रभावित पार्न नागरिकता विधेयक अगाडि बढाउन खोजिएको हो ? ईश्वर पोखरेल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नागरिकता सम्बन्धी विधेयक अगाडि बढाउन खोज्नुको कारण माग गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि बोल्दै उनले नागरिकता विधेयकलाई मार्केटिङ गर्न खोजिएको हो कि भन्ने आशङ्का गरे । ‘अहिले मार्केटिङ गर्न खोजिँदै छ । संसदमा विचाराधीन नागरिकता विधेयकको बारेमा यसलाई […]

‘चुनावमा कसैको वैशाखी टेक्दैनौँ, ‘लोकल एड्जस्टमेन्ट’ हुनसक्छ’

वैशाख ३० गते तय गरिएको स्थानीय तहको निर्वाचनको तयारीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जोडतोडले लागेको छ । तर निर्वाचनको तयारी गरिरहँदा एमालेलाई अझै पनि निर्धारित मितिमा चुनाव हुनेमा आशङ्का कायमै छ ।वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ‘सिरिज अफ इभेन्ट्स’ हेर्दा सेटिङका दुर्गन्ध देखिरहेको जिकिर गर्छन् । हिजो निर्वाचनलाई टार्ने, टार्न नसके सार्ने प्रयास भएको र अहिले पनि कुनै निहुँमा, कुनै बहानामा, यो भएन, त्यो भएन भनेर त्यसलाई पर सार्ने कोसिस हुँदै गरेको उनको आरोप छ ।यद्यपि, उनी समयमा नै नि

एमाले बलियो छ भन्ने डरले चुनाव नै नगर्ने कुरा हुन्न : पोखरेल

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता आनन्द पोख्रेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्ने गरि तयारी गर्न आग्रह गरेका छन् । उनले निर्वाचनको मुखमा आएर नेपालमा निर्वाचन हुन्छ कि हुँदैन भनेर बहस र छलफल हुनु नै दुःखद भएको उल्लेख गरेका छन् । उनले संविधान र कानुनप्रति नै आशङ्का जन्माउने काम नगर्न सरकारलाई सचेत गराए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संविधानले निर्दिष्ट गरेबमोजिम समयमै निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने,“ऐनले प्रष्

डोटीमा कांग्रेसको चुनावी चहलपहल तीव्र

डोटी – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा तहको चुनाव भदौ १८ गते गर्ने निश्चित भएपछि डाेटीमा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ ।  लामो समयदेखि जिल्लाबाहिर रहेका कांग्रेसका केन्द्रीयस्तरका नेताहरू अहिले जिल्ला आइपुगेपछि यहाँको चहलपहल बढेको हो । केन्द्रीयस्तरका नेताहरूले कार्यकर्तासँगको भेटघाट र छलफल बढाउन थालेका छन् । पार्टीको महाधिवेशनको मिति पटक–पटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन कि भन्ने आशङ्का भए पनि अब भने महाधिवेशन हुनेमा सबै ढुक्क भएको कांग्रेस म...

चुनाव हुँदैन कि भन्ने आशङ्का हटाउने गरी काम गर्नुहोस् : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुँदैन कि भन्ने आशङ्का हटाउने गरी कार्यक्रम गर्न निर्देशन दिनुभएको छ । आफू निकट स्थायी कमिटी सदस्य तथा मन्त्रीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले चुनावको माहोल तयार परेर नागरिकमा भएको शङ्का अन्त्य गर्न निर्देशन द...

संविधानको पूर्ण सार्थकता

डा. सुरेश आचार्य प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुन लाग्दा उहाँका प्रति एउटा आशङ्का थियो– अब चुनाव हँुदैन । स्थानीय...