काठमाडौं, ७ साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले हिजो पारित भएको नागरिकता विधेयकमा वैवाहिक अंगीकृतको प्रसंग नै नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतोले भने, “नागरिकता सम्बन्धमा लामो समय बहस र विवाद अनावश्यक थियो । समयमै कानुन नबनाएकाले धेरै […]