नागरिकता विधेयक फिर्ता हुनु जनताको अपमान : राजेन्द्र महतो, ‘राष्ट्रपतिबाट अभिभावकीय भूमिका निर्वाह भएन’

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ प्रमाणीकरण नगरी फिर्ता गरेर निश्पक्ष एवं अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको बताएका छन्। राष्ट्रपतिबाट नेपाल नागरिकता संशोधन विधेयक, २०७९ फिर्ता भएपछि महतोले विधेयक फिर्ता गरिनु जनताप्रतिको अपमान भएको…

सम्बन्धित सामग्री

जन्मसिद्धका आधारमा नागरिकता दिने सहमति जुट्यो : राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका आधारमा सन्तानहरुलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताउनुभएको छ । बुधबार संसद भवन बाहीर सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानून बनाएर नागरिकता दिन सरकार तयार भएको बताउनुभएको हो । उहाँले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगि […]

जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सहमति जुटेको छ : राजेन्द्र महतो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का सांसद एवं पूर्वमन्त्री राजेन्द्र महतोले जन्मसिद्धका सन्तानहरूलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताएका छन् । आज (बुधबार) नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानुन बनाएर नागरिकता दिन सरकार तयार भएको बताएका हुन् । उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता […]

जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमति जुट्यो : राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमती जुटेको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानुन बनाएर नागरिकता दिन सरकार तयार भएको बताएका हुन् । उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगि पारित गर्न सरकार सहमत भएको उल्लेख गरे ।  नयाँ विधेयक संसदमा लगेर पारित गर्न सम्भव भएको उनको भनाइ