काठमाडौं : सिजी कम्युनिकेशनको लाइसेन्स खारेज गरिएकोप्रति उद्योगपति विनोद चौधरीले उठाएको प्रश्नमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कटाक्ष गरेका छन्।
बिहीबार गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले प्रतिपक्षी दलको नेता भएकै कारण प्राविधिक तथा आर्थिक प्रबन्ध तोड्न नसकिने जवाफ सिजी कम्युनिकेशनका मालिक...