नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । बैंकले भोलि फागुन ६ गतेदेखि २०७९ असार मसान्तसम्म भुक्तानी हुने गरी उक्त ट्रेजरी बिल निष्काशन गर्न लागेको हो । इच्छुक लगानी कर्ता बैंक तथा वित्तीय संस्था तथा सामूहिक लगानी कर्ताहरूले रित पुर्याएर आज बिहीबार दिउँसो ३ः १५ बजेसम्म बिल खरिदका लागि आवेदन दिन सक्नेछन् । तर काउण्ड पार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिलको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ ।काउण्टर पार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बि