आज पनि हिजोको जस्तै हावाहुरी र चट्याङ्गसहित हल्का पानी पर्ने

काठमाण्डाै - आज पनि हिजोको जस्तै हावाहुरी चल्ने सम्भावना भएकाले सचेत रहन मौसमविद्को आग्रह छ । स्थानीय वायुसँगै माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले हावाहुरी चलेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँकाअनुसार आज पनि बेलुकीपख काठमाण्डौसहित पहाडी क्षेत्रमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ । आज प्रदेश-१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् प्रधानाङ्गले बताउनुभयो । हावाहुरी र मेघगर्जन ह...

सम्बन्धित सामग्री

आज यी प्रदेशमा ठूलाे पानी पर्ने, तराईमा हावाहुरी चल्ने

वर्षासँगै पहाडी क्षेत्रमा पहिरो र तराईमा हावाहुरी, बाढी र डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

आज धेरै ठाउँमा हावाहुरी चल्ने सम्भावना

काठमाण्डाै - आज देशका धेरै ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । दिउँसो १, २ बजेपछि केहीबेर तीव्र गतिमा हावाहुरी चल्ने अनुमान रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रि-मनसुनको समयमा पानी पार्ने प्रणाली सक्रिय नहुँदा तीव्र गतिमा हावाहुरी चल्ने हुन्छ । केही दिन अघि पानी परेका बेला हावाहुरी चलेको थिएन । तर, घाम लाग्न थालेसँगै हावाहुरी चल्न थालेको उहाँले बताउनुभयो । देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्किएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको भने मौ...

काठमाडौं उपत्यकामा बिहानैदेखि हावाहुरी र मेघगर्जनसहित पानी पर्नु सुरु

काठमाडौं : स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा बिहानैदेखि पानी पर्न सुरु भएको छ। अहिले हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ। मौसम बदली भएर अँध्यारो देखिएको काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। यस्तै देशका विभिन्न भागमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ।लुम्बिनी प्रदे

काठमाडौँमा हावाहुरी, भिडियोमा हेर्नुहोस्

काठमाडौँमा शुक्रबार साँझ ठुलो हावाहुरी चलेको छ । हावाहुरी चलेपछि सडकमा गुडिरहेका सवारी साधनहरु प्रभावित थिए । केहीबेरको हावाहुरीपछि पानी पर्न थालेको छ । हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण मौसम प्रतिकुल बनेको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार राति  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुको थोरै स्थानहरुमा मेघ गर्जन  र हावाहुरी सहित हल्कादेखि मध्यम वर्

हावाहुरी र पानी पर्दा पोखरामा दिउँसै अन्धकार !

पाेखरा : पोखरामा आज पानी पर्दा दिउँसै अन्धकार भएको छ।मंगलबार दिउँसो साँढे ३ बजेपछि आएको हावाहुरी र वर्षाका कारण दिउँसै अन्धकार भएको हो।पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण अहिले पोखरामा मेघ गर्जनसहित वर्षा भइरहेको छ।वर्षासँगै पोखरामा दिउँसै अँध्यारो हुँदा सवारी साधनहरु हेड लाइट बालेर हिँडेका छन् भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्री बीच बाटोमा नै रोकिएका छन्।यस्तै दिउँसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महशुस गरिएको छ।पोखराको पछिल्लो २४ घण्टाको अ

हावाहुरी र पानी पर्दा पोखरा दिउँसै अन्धकार !

पोखरामा मंगलबार पानी पर्दा दिउँसै अन्धकार भएको छ । मंगलबार दिउँसो साँढे ३ बजेपछि भएको हावाहुरी र वर्षाका कारण दिउँसै अन्धकार भएको हो ।पश्चिमी वायुको साथै स्थानिय वायुको प्रभावका कारण अहिले पोखरामा मेघ गर्जनसहित वर्षा भइरहेको छ । वर्षासँगै पोखरामा दिउँसै अँध्यारो हुँदा सवारी साधनहरु हेडलाइट बालेर हिँडेका छन् भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु विच बाटोमा नै रोकिएका छन् ।यस्तै दिउँसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महशुस गरिएको छ । पोखराको पछिल्लो २४ घण्टाको अधिकतम त

देशका धेरै ठाउँकाे माैसम बदली : केही ठाउँमा हावाहुरी, मेघगर्जनसहित पानी

काठमाण्डाै – अहिले देशका धेरै ठाउँको मौसम बदली भएर केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । स्थानीय वायुको प्रभावका कारण वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा हावाहुरीसहित पानी परिरहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार एक, दुई घण्टापछि मौसम फेरि सफा हुनेछ । प्रि–मनसुनको समयमा दिनभर घाम लागे पनि बेलुकातिर हावाहुरीसहित पानी पर्ने गर्छ । भोलि शुक्रवार पनि बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । अहिले आएको हावाहुरी र वर्षा...

आज पनि काठमाडौंसहित देशभर विभिन्न स्थानमा हावाहुरी

काठमाडौं। आज पनि देशभरका विभिन्न स्थानमा हावाहुरी चलेको छ। मौसम परिवर्तन भएसँगै केही दिनदेखि निरन्तर हावाहुरी आउने क्रम चलिरहेको छ। शुक्रबार देशका विभिन्न स्थानमा हावाहुरीसँगै असिना पानी परेको थियो। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ, हावाहुरी, असिनासँगै वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दुई दिन हावाहुरी चल्ने‚ सतर्क रहन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज र भोलि बेलुकीपख हावाहुरी चल्ने अनुमान गरेको छ। प्रि–मनसुन सक्रिय भएकाले चट्याङ र हावाहुरीको सम्भावना रहेकाले मौसमविद सजिना शाक्यले बताइन्। उनले सतर्क रहन पनि आग्रह गरिन्।प्रि-मनसुनका बेला दिनभर मौसम सफा रहे पनि बेलुकीपख बदली भएर हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्ने हुन्छ। नेपालमा गत मार्चदेखि नै प्रि–मनसुन भित्रिएको हो।बिहीबार राति देशका धेरै ठाउँमा हुरी/बतास र चट्याङसहित हल्का पानी परेको छ। काठमाडौं उपत्यकासहि

हावाहुरी पर्सिसम्म चल्ने

काठमाडौं उपत्यकासहित देशको अधिकांश क्षेत्रमा हावाहुरी चलेको छ। प्रि-मनसुनको सुरुको समयमा बादल विकसित भई हुरी चलेको मौसम विभागले जनाएको छ। मुख्यगरी प्रदेश २ र लुम्बिनी प्रदेशबाहेक सबैतिर हुरी चलेको छ। यो पर्सिसम्म रहने देखिएको विभाग बताउँछ। यस्तो हुरी अपराह्नपछि चल्ने गर्छ। पानी भने कतैकतै मात्र पर्ने जनाइएको छ।