महिलाहरूको लगानीमा रुपन्देहीमा अस्पताल

 रुपन्देहीको तिलोत्तमामा बडा नम्बर ४ भक्तपुर टोलमा महिलाहरूको लगानीमा तिलोत्तमामा महिला तथा बालबालिका अस्पताल बन्ने भएको छ । शनिबार  एक समारोहबीच अस्पतालको लुम्बिनी प्रदेशका उद्योग मन्त्री कल्पना पाण्डे लम्सालले शिलान्यास गरिन्।उनले महिला तथा बालबालिका अस्पताल यस क्षेत्र अझै अभाव भएको भन्दै  महिलाको लगानी र जनशक्तिबाट सुचारु गर्ने अस्पतालले सेवा पनि विशेष ध्यान दिन आग्रह गरिन् । उनले यस्ता अस्पतालको लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बाचा गर्दै स्पष्ट भिजन सहित महिलाहरूको सम

सम्बन्धित सामग्री

चार करोड लगानीमा प्राकृतिक अस्पताल

दाङको घोराहीमा प्राकृतिक रूपबाट बिरामीलाई सेवा दिने उद्देश्यले वेलनेस अस्पताल सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका–१० उतर अमराइमा अस्पताल सञ्चालनमा आएको हो । अस्पतालले करिब ६ महिना अघिबाट सेवा दिन सुरु गरेको वेलनेस अस्पताल प्रालिका अध्यक्ष छविनारायण गिरिले जानकारी दिए । अस्पताल सञ्चालनमा ल्याइए पनि सेवा थप गर्ने कार्य भने जारी छ । अस्पताल सञ्चालनसँंगै […]

फ्रन्टलाइन अस्पताल झण्डै ५ अर्बको लगानीमा बन्यो

काठमाडौँ । काठमाडौँ पुरानो बानेश्वरको ओरालोमा २ सय शय्याको फ्रन्टलाइन अस्पताल सञ्चालनमा आएको छ । बिहीबार (आज) एक औपचारिक कार्यक्रम मार्फत सञ्चालनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ । उक्त अस्पताल झण्डै ५ अर्ब बढी लगानीमा बनेको बताइएको छ । फ्रन्टलाइन अस्पतालको कार्यकारी अध्यक्षका रूपमा समग्र कमाण्ड नवराज पाण्डेले गरेका छन् । क्लिनिकल अध्यक्षको रूपमा वरिष्ठ […]

झण्डै ५ अर्बको लगानीमा बानेश्वरमा खुल्‍यो फ्रन्टलाइन अस्पताल

९ भदौं, काठमाडौं । झण्डै ५ अर्ब बढी लगानीमा पुरानो बानेश्वर ओरालोमा २ सय शय्याको फ्रन्टलाइन अस्पताल सञ्चालनमा आएको छ । बिहीबार एक औपचारिक कार्यक्रम मार्फत सञ्चालनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ । फ्रन्टलाइन अस्पतालको कार्यकारी अध्यक्षका रुपमा समग्र कमाण्ड नवराज पाण्डेले गरेका छन् । क्लिनिकल अध्यक्षको रुपमा बरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डे छन् […]

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण

काठमाडौं । चितवन मेडिकल कलेजले दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दशैंअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो । सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको जनाएको छ । दशैं अघि नै रेडिएसनको सेवा दिने गरी तीव्ररुपमा काम भइरहेको छ । अस्पतालका […]

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल

काठमाडौँ,२३ साउन । चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो । अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको हो । दसैँ अघि नै रेडिएसनको सेवा दिने गरी तीव्ररुपमा काम भइरहेको छ […]

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण

चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो । अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको हो । दसैँ अघि नै रेडिएसनको सेवा दिने गरी तीव्ररुपमा काम भइरहेको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालले इन्स्टिच्युटमा अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको जानकारी दिए। उनले भने, “नेपालका क्यान्सरका बिरामी अब विदेश जानु पर्दैन ।” भार

चन्द्रागिरि नगरपालिका एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो।

६ अर्ब लगानीमा क्यान्सर अस्पताल

पूर्वलाई मेडिकल हब बनाउने सपनाझापामा निजी क्षेत्रबाट ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा आएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले क्यान्सर अस्पतालको उद्घाटन गरेसँगै अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएको हो ।बीएन्डसी अस्पताल परिसरमा ६ अर्ब रुपैयाँको लगानीमा आधुनिक पूर्वाधारसहितको अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विदेशीलाई नेपालमा उपचारका लागि आउन आह्वान गरे । “नेपालको उपचार पद्धति विश्वमा […]