काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशले आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याई नभएको स्पष्ट पारेका छन् । अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याई नभएको प्रष्टयाएका हुन् । मंगलबार पूर्वराजदूतहरुको समूहले काठमाडौंमा आयोजना गरेको […]