एमालेमा प्रभु साहको आठबुँदे फरक मत, विधान महाधिवेशन हाेइन एकता महाधिवेशन गर्न माग

साहले एमालेलाई नेकपाको निरन्तरताका रूपमा व्याख्या गर्दै जनताको जनवादलाई परिस्कृत गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

सम्बन्धित सामग्री

सुरु भयो राप्रपाको एकता महाधिवेशन, दृश्यमा भृकुटीमण्डपको कार्यक्रम

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन राजधानीमा सुरु भएको छ। भृकुटीमण्डपमा अहिले महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ। अहिले राप्रपाको महाधिवेशनलाई विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरु महाधिवेशनस्थल पुगेका छन्। मंसिर १७ गतेसम्म चल्ने…

राप्रपाको एकता महाधिवेशन जारी (लाइभ)

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार स्वस्तिक वाचन गरेर महाधिवेशनको उद्घाटन गरिएको हो । आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषण भएको छ । शुक्रबारसम्म जारी महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन अहिलेसम्म नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व […]

सुरु भयो राप्रपाको एकता महाधिवेशन (लाइभ-भिडिओ)

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको छ । आज,भोली र पर्सी हुने यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष कमल थापा र युवा नेता तथा सांसद राजेन्द्र लिङदेनबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । यस एकता महाधिवेशन मार्फत राप्रपा एकल नेतृत्वमा जादैछ । […]

राप्रपाको एकता महाधिवेशन सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन सुरु भएको छ । बुधबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन सुरु भएको हो । राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि एकता भएपछि बुधबारदेखि काठमाडौंमा एकता महाधिवेशन सुरु भएको हो । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली, […]

राप्रपाको आजदेखि एकता महाधिवेशन

रामकृष्ण चापागाईं, काठमाडौं । हिन्दूराज्य र राजसंस्थाको पक्षमा उभिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा एकता महाधिवेशन शुरू हुँदै छ । ४ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिबाट केन्द्रीय नेतृत्व छनोट हुने राप्रपाको यो अधिवेशनमा नेतृत्व दाबी गर्दै वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन चुनावी मैदानमा उत्रिएका छन् । एकता महाधिवेशनबाट […]

राप्रपा एकता महाधिवेशन मङ्सिर १६ देखि १८ गतेसम्म काठमाडौँमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही मङ्सिर १६ देखि १८ गतेसम्म काठमाडौँमा एकता महाधिवेशन गर्ने भएको छ । यही मङ्सिर ११ देखि १३ गतेसम्म हुने भनिएको उक्त अधिवेशन कार्यसूचीअनुसार कार्य सम्पन्न हुन नसकेपछि पार्टीको निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन केही दिन पर सारेको पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए । विसं २०७६ […]

कोभिड-१९ को कारण विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित

काठमाडौं। आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको छ। तत्कालिन विवेकशील नेपाली दल र साझा पार्टीबिच गतवर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा थियो।हिजो बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोरोनाका कारण महाधिवेशन जेठमा गर्न नसकिने र परिस्थिति सहज बनेपछि नयाँ मिति तय गरिने जनाइएको छ।