सुरु भयो राप्रपाको एकता महाधिवेशन (लाइभ-भिडिओ)

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको छ । आज,भोली र पर्सी हुने यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष कमल थापा र युवा नेता तथा सांसद राजेन्द्र लिङदेनबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । यस एकता महाधिवेशन मार्फत राप्रपा एकल नेतृत्वमा जादैछ । […]

सम्बन्धित सामग्री

महाधिवेशनबाट पार्टीमा फुट आउने अवस्था अन्त्य भएर जाने : राजेन्द्र लिङ्देन

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले पार्टीमा कुनैपनि गुट नरहने दावी गरेका छन्।भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशन अन्तर्गत निर्वाचनको पूर्वसन्ध्यामा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।उनले राप्रपामा कुनै पनि नेताको मान्छेभन्दा पनि राप्रपाको कार्यकर्ता भन्ने बनाउन लागि परेको पनि बताए।आफू नेतृत्वमा आए राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्य कुनै पनि गुटको कार्यकर्ता बन्नु नपर्ने समेत उनले दावी गरेका छन्।

नयाँ नेतृत्व चयनका लागि राप्रपाको मतदान जारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चुन्न आज मतदान भएको हो । भृकुटीमण्डपमा बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै १२ बजेदेखि सुरु भएको हो । मतदान साँझ पाँच बजेसम्म सक्ने कार्यतालिका छ । ढिलो मतदान सुरु भए पनि निर्धारित […]

अध्यक्षमा उठ्दा एकतामा खतरा पर्छ भन्ने चिन्ता लाग्यो : राणा

१५ मंसिर, काठमाडौं । राप्रपा अध्यक्ष पशुपति शम्शेर जबराले एकता खतरामा पर्छ कि भन्ने डरले अध्यक्षको उम्मेदवार नबन्ने निर्णय लिएको बताएका छन् । नयाँ नेतत्व चयनका लागि राप्रपाको एकता महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दा राणा भने चुनावी प्रतिस्पर्धामा छैनन् । देशभरका नेता कार्यकर्ताले […]

सुरु भयो राप्रपाको एकता महाधिवेशन, दृश्यमा भृकुटीमण्डपको कार्यक्रम

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन राजधानीमा सुरु भएको छ। भृकुटीमण्डपमा अहिले महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ। अहिले राप्रपाको महाधिवेशनलाई विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरु महाधिवेशनस्थल पुगेका छन्। मंसिर १७ गतेसम्म चल्ने…

राप्रपाको एकता महाधिवेशन जारी (लाइभ)

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार स्वस्तिक वाचन गरेर महाधिवेशनको उद्घाटन गरिएको हो । आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषण भएको छ । शुक्रबारसम्म जारी महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन अहिलेसम्म नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व […]

राप्रपाको एकता महाधिवेशन सुरु

महाधिवेशन उद्घाटनमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको राप्रपा वरिष्ठ नेता बुद्धिमान तामाङले जानकारी दिए।...

राप्रपाको एकता महाधिवेशन सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन सुरु भएको छ । बुधबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन सुरु भएको हो । राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि एकता भएपछि बुधबारदेखि काठमाडौंमा एकता महाधिवेशन सुरु भएको हो । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली, […]

राप्रपाको एकता महाधिवेशन सुरु LIVE

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

राप्रपाको एकता महाधिवेशन सुरु [तस्बिरहरू]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन सुरु भएको छ । बुधबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन सुरु भएको हो ।