एमाले महाधिवेशनलाई प्रचण्डले भने 'झेली' : तीन वटा पार्टी फुटाएर कस्तो एकता महाधिवेशन?

काठमाडौं  : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा सम्पन्न नेकपा एमालेको १० औं महाधिवेशन 'झेली' भएको बताएका छन्। आज राजधानीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पार्टी फुटाएर बनेको एमालेले महाधिवेशनको नाम एकता महाधिवेशन राखेको भन्दै आलोचना गरेका हुन्। 'तपाईंहरु तीनवटा पार्टी मिलेर एउटा बन्नु…