राप्रपाको आजदेखि एकता महाधिवेशन

रामकृष्ण चापागाईं, काठमाडौं । हिन्दूराज्य र राजसंस्थाको पक्षमा उभिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा एकता महाधिवेशन शुरू हुँदै छ । ४ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिबाट केन्द्रीय नेतृत्व छनोट हुने राप्रपाको यो अधिवेशनमा नेतृत्व दाबी गर्दै वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन चुनावी मैदानमा उत्रिएका छन् । एकता महाधिवेशनबाट […]