रुसले ग्यास आपूर्ति कटौती गर्दा युरोपमा ग्यासको मूल्य बढ्यो

काठमाडौं । रुसले ग्यास आपूर्ति घटाएपछि युरोपेली देशहरूमा ग्यासको मूल्य ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामै २ प्रतिशत भन्दा बढीले ग्यासको मूल्य बढेको हो । रुसले नोर्ड स्ट्रिम वान पाइपलाईबाट पठाउने ग्यासको मात्रा आधाले कटौती गरेको छ । रुसले बारम्बार ग्यास आपूर्ति कटौती गर्ने धम्की दिएपछि जर्मनी लगायतका युरोपेली देशहरूको रुसबाट आयात गर्ने ग्यासको […]