पोखरामा आज रोपाईं महोत्सव : ५ सयभन्दा बढी विदेशी सहभागी हुने

पोखरा । आज १५ असार । राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउदै छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव हुन लागेको हो । कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको १७औं संस्करणको महोत्सव यो वर्ष आयोजना हुँदैछ । सबै याममा पर्यटक […]

सम्बन्धित सामग्री

फागुन पहिलो साता पोखरामा ‘नेपाल साहित्य महोत्सव’

पोखरा : एघारौँ संस्करणको नेपाल साहित्य महोत्सव आगामी फागुन ३ देखि ७ गतेसम्म पोखरामा सञ्चालन हुने भएको छ। बुकवर्म फाउन्डेशनको आयोजना, पोखरा महानगरपालिकाको प्रवर्द्धन र सूर्य नेपाल गाथाको सहयोगमा महोत्सव हुन लागेको हो। महोत्सवमा देश विदेशका २ सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादकलगायत विशिष्ट व्यक्ति सहभागी हुने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।महोत्सवमा ५५ भन्दा बढी छलफल सत्र, साङ्गीतिक साँझलगायत विविध प्रस्तुति राखिएको आयोजक संस्थाका सदस्य केशवश

पोखरामा रोपाइँ महोत्सव : हिलोमा रमाए पर्यटक

कृषकहरु मल बिउँको चिन्तामा रहेकाबेला पोखराका पर्यटन व्यवसायीहरुले विदेशी पर्यटकलाई सहभागी गराएर १७ औं असारे रोपाइँ महोत्सव मनाएका छन् । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूलनाराकासाथ पोखरा पर्यटन परिषद्ले आज महोत्सव आयोजना गरेको हो ।

पोखरामा आज रोपाईं महोत्सव हुँदै, ५ सयभन्दा बढी विदेशी सहभागी हुने

पोखरा, १५ असार । आज १५ असार । राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउदै छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव हुन लागेको हो । कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको १७औं संस्करणको महोत्सव यो वर्ष आयोजना हुँदैछ । सबै […]

पोखरामा आज रोपाईं महोत्सव हुँदै, ५ सयभन्दा बढी विदेशी सहभागी हुने

पोखरा । आज १५ असार । राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउदै छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव हुन लागेको हो । कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको १७औं संस्करणको महोत्सव यो वर्ष आयोजना हुँदैछ । सबै याममा पर्यटक […]

पोखरामा आज रोपाइँ महोत्सव हुँदै, ५ सयभन्दा बढी विदेशी सहभागी हुने

राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउँदै छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव हुन लागेको हो । कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको १७ औं संस्करणको महोत्सव यो वर्ष आयोजना हुँदैछ ।सबै याममा पर्यटक बोलाउन परिषदले महोत्सव गरेको हो । आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्दै परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टर

पोखरामा सडकबाटै नयाँ वर्षको भव्य स्वागत

सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए । पोखरामा नयाँ वर्षको अवसरमा सडक महोत्सव आयोजना गरिएको छ ।

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव पोखरामा हुने

पर्वत : पोखरा थिएटरको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव हुने भएको छ।‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ मूल मन्त्रसाथ हुने महोत्सव आगामी माघ ११-१५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए।महोत्सवमा सहभागी हुन विभिन्न छनोट चरण पार गर्नुपर्नेछ। पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरिने र त्यसका लागि पुस ३ गतेभित्र नाटकको कथावस्तु पठाउनुपर्ने छ।कथावस्तुको अध

पोखरामा गण्डकी प्रदेश विद्यालय नाटक महोत्सव हुँदै

पोखरामा नाटक महोत्सव हुने भएको छ । पोखरा थिएटरको आयोजनामा आगामी माघ ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव हुने भएको हो । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामी माघ ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशका ११ जिल्लाका विद्यालयबाट सहभागी विद्यार्थीबीच प्रतिस्पर्धा गराइने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । ‘विद्यालयमा रङ्गमञ्च,अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ पोखरा थिएटरको गन्धर्व नाटकघरमा कार्यक्रमको आयोजना गरिने उनले बताए