'शब्दशक्ति उत्सवको एक दशक' पोखराको आँगनमा, साहित्यक महोत्सवमा को-को हुँदैछन् सहभागी?

पोखराः पोखरामा हुँदै आएको नेपाल लिटरेचर फेस्टिभल (साहित्य महोत्सव) को १०औँ संस्करणको तयारी सुरु भएको छ। आयोजक बुकवर्म फाउन्डेसनले शनिबार पत्रकार सम्मेलन गर्दै महोत्सव पुष ६ गतेदेखि ११ गतेसम्म हुने जानकारी दिएको हो। 'शब्दशक्ति उत्सवको एक दशक’ नारा दिँदै आयोजना हुने भएको यस संस्करणमा विदेशी लेखक पनि उपस्थित हुने छन्।…

सम्बन्धित सामग्री

‘ऊर्जा विकास दशक घोषणा गर्छौं’

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा दशक घोषणा गर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नवनिर्वाचित कार्यसमितिसँगको छलफलमा मन्त्री बस्नेतले ऊर्जा दशक घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् । १० वर्षमा २० हजार मेगावाट विद्युत उत्पादनको महत्वकांक्षी लक्ष्य तय गर्न लागिएको उनको भनाइ छ । मन्त्री बस्नेतले मन्त्रालयले ऊर्जा विकास दशक […]

७० को दशक चिनाउने तस्वीरहरू

१ वैशाख, काठमाडौं । तस्वीरको विशेषता नै हो कि यसले त्यस्ता क्षणहरू कैद गर्छ जुन कहिल्यै फर्केर आउँदैन । फ्रेञ्च-अमेरिकन फोटोग्राफर इलियट एरविटका अनुसार फोटो भएपछि त्यसलाई व्याख्या गर्न शब्द खर्च गरिरहनु पर्दैन । अनलाइनखबरले ७०को दशक समीक्षा गर्नेक्रममा यस अवधिका केही प्रतिनिधि घटनाहरूलाई तस्वीरमार्फत् स्मरण गर्ने प्रयास गरेको छ । प्रस्तुत छ, दशक सम्झाउने […]

समृद्धिको अवसर गुमेको दशक

एक दशक विकासका लागि कति पर्याप्त समय हो भन्ने चीन, दक्षिणकोरिया र सिंगापुर जस्ता देशबाट थाहा पाउन सकिन्छ । राजनीतिक परिवर्तनको कार्यसूचीका सबै काम पूरा गरिसकेकोले हामीसँग पनि यो दशकमा केही गर्ने अवसर थियो, त्यो भएन ।

चरम आशा र निराशाको विरोधाभासमा बितेको दशक

समग्रमा हेर्दा सत्तरीको दशकले जति चरम आशा हामीमा सिर्जना गरेको थियो, त्यति नै चरम निराशामा यो दशक सकिंदैछ ।

चार दशक बित्दासमेत ट्रयाक खुलेन

२०४२ सालबाट निमार्ण थालिएको कालिकोटको सेरी–पान्तडी सडक निमार्णको झन्डै चार दशक बितिसक्दा पनि सडकको ट्र्याक खोल्ने कामले पूर्णता पाउन सकेको छैन।...

भ्रमण दशक घोषणाको तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरूत्थान कार्ययोजना सार्वजनिक गर्दै भ्रमण दशक तयारी गरिरहेको जानकारी गराएको छ।...

‘उत्पादन तथा उपभोग अभिवृद्धि’ दशक घोषणा

सरकारले स्वदेशी उद्योगको संरक्षण तथा प्रोत्साहन गर्न उत्पादन तथा उपभोग अभिवृद्धि दशक घोषणा गरेको छ । आज विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उत्पादन तथा उपभोग अभिवृद्धि दशक घोषणा गरेकी हुन् ।यसका लागि सरकारले दुईवटा नारा समेत तयार पारेको छ । सरकारले ‘नेपाली उद्योग, नेपालमै रोजगार’ र ‘आफ्नो उत्पादन, आफ्नै व्यापार’ भन्ने नारासहित उत्पादन र उपभोग दशक घोषणा गरेको हो । यसले नेपालको औद्योगिक उत्पादनमा सुधार ल्याउने र उपभोग क्षमतामा समेत सुध

खड्का र भण्डारी दशक खेलाडी घोषित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर साबित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोटर्स अवार्डमा दशक पुरुष र महिला खेलाडी घोषित भएका छन् ।नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार गरेको कार्यक्रमबाट दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षकको उपाधि जगत टमटाले […]

पारस उत्कृष्ट दशक खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो ।   अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । सन् २०१० विश्व क्रिकेट लिग डिभिजन ५ विजेता बन्दा नेपालबाट पारसले सर्वाधिक २ सय ५० रन बनाउन सफल भएका थिए । २०११ मा नेपाललाई पहिलो

सावित्रा दशक खेलाडी अवार्डबाट सम्मानित

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७७ को दशक खेलाडीको अवार्ड नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भव्य कार्यक्रमबीच सावित्रालाई महिलातर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो ।सावित्राले नेपाललाई साफमा दुई वटा रजत पदक दिलाएका छन् । उनले सागमा पनि नेपाली महिला टोलीलाई दुई वटा रजत पदक दिलाउन सफल भएकी छन् । उनले नेपालबाट खेलेको ४० खेलमा सर्वाधिक ३८ गोलको कीर्तिमान समेत कायम गरेकी छन् ।भारत