गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव पोखरामा हुने

पर्वत : पोखरा थिएटरको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव हुने भएको छ।‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ मूल मन्त्रसाथ हुने महोत्सव आगामी माघ ११-१५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए।महोत्सवमा सहभागी हुन विभिन्न छनोट चरण पार गर्नुपर्नेछ। पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरिने र त्यसका लागि पुस ३ गतेभित्र नाटकको कथावस्तु पठाउनुपर्ने छ।कथावस्तुको अध

सम्बन्धित सामग्री

पोखरामा विद्यालय नाटक महोत्सव

पोखरामा बुधबारदेखि पाँचौँ संस्करणको विद्यालय नाटक महोत्सव सुरु हुँदैछ। आगामी असोज १२ गतेसम्म चल्ने उक्त महोत्सवको तयारी पूरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ।...

पोखरामा विद्यालय नाटक महोत्सव

पोखरामा बुधबारदेखि पाँचौँ संस्करणको विद्यालय नाटक महोत्सव सुरु हुँदैछ। आगामी असोज १२ गतेसम्म चल्ने उक्त महोत्सवको तयारी पूरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ।...

विद्यालय नाटक महोत्सव भदौ २७ देखि

गण्डकी, ४ भदौ । पोखरामा यही भदौ २७ गतेदेखि विद्यालय नाटक महोत्सव हुने भएको छ । सो महोत्सव आगामी असोज १२ गतेसम्म चल्ने पोखरा थिएटरका अध्यक्ष एवं महोत्सव संयोजक परिवर्तनले जानकारी दिए । ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने नाराका साथ हुन लागेको महोत्सवको लोगो पनि सार्वजनिक गरिएको छ । पाँचौँ संस्करणको उक्त महोत्सवमा […]

गण्डकी प्रदेश स्तरीय दोस्रो विद्यालय नाटक महोत्सव सुरु

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि पोखरामा गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव सुरु भएको छ । पोखरा थिएटरको आयोजना सुरु दोस्रो संस्करणको महोत्सव १४...

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव सुरु

पोखरा थिएटरको आयोजनामा दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव आजदेखि पोखरामा सुरु भएको छ ।

पोखरामा विद्यालय नाटक महोत्सव १३ फागुनदेखि

पर्वत :  कोभिड–१९ संक्रमणका कारण रोकिएको दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट सुरु हुने भएको छ। आयोजक पोखरा थिएटरका अनुसार फागुन १३ गते शुक्रवारबाट सुरु हुने महोत्सव फागुन १६ गते सोमबारसम्म चल्नेछ। यसअगाडि माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन गरिने तय भएको थियो।महोत्सवका लागि गण्डकी प्रदेशका आठ जिल्लाका १२ ओटा नाटक छनोट भएका छन्। महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो। छनोट भएका

पोखरामा विद्यालय नाटक महोत्सव हुँदै, १६ नाटक छानिए

राजाराम पौडेल/पोखरा पोखरामा आगामी माघ ११ गतेदेखि १५ गतेसम्म विद्यालय नाटक महोत्सव आयोजना हुने भएको छ । पोखरा थिएटरले आयोजना गर्न लागेको यो दोस्रो संस्करणको महोत्सव गण्डकी प्रदेश स्तरिय विद्यालय नाट्य महोत्सव हो । महोत्सवमा १६ नाटक छानिएका छन् । प्राप्त २४ मध्ये १६ नाटक पहिलो चरणमा छानिएको महोत्सव संयोजक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले […]

माघ दोस्रो साता पोखरामा विद्यालय नाटक महोत्सव हुने

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मूल मन्त्रका साथ आगामी माघ दोस्रो सातादेखी पोखरामा दोस्रो गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सव हुने भएको छ। पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुने महोत्सव ११...

पोखरामा गण्डकी प्रदेश विद्यालय नाटक महोत्सव हुँदै

पोखरामा नाटक महोत्सव हुने भएको छ । पोखरा थिएटरको आयोजनामा आगामी माघ ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव हुने भएको हो । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामी माघ ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशका ११ जिल्लाका विद्यालयबाट सहभागी विद्यार्थीबीच प्रतिस्पर्धा गराइने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । ‘विद्यालयमा रङ्गमञ्च,अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ पोखरा थिएटरको गन्धर्व नाटकघरमा कार्यक्रमको आयोजना गरिने उनले बताए

पोखरामा विद्यालय नाटक महोत्सव

तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव २०७९ आजबाट सुरु भएको छ । नाटक गैह्रापाटन पोखरामा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको छ । नाटक महोत्सवका लागि १९ नाटक छनोट भएका छन् । ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ सुरु भएको महोत्सवमा गण्डकी प्रदेशका सात जिल्लाका नाटक छानिएका छन् ।