कृषकहरु मल बिउँको चिन्तामा रहेकाबेला पोखराका पर्यटन व्यवसायीहरुले विदेशी पर्यटकलाई सहभागी गराएर १७ औं असारे रोपाइँ महोत्सव मनाएका छन् । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूलनाराकासाथ पोखरा पर्यटन परिषद्ले आज महोत्सव आयोजना गरेको हो ।
२०औं राष्ट्रिय धान दिवसका अवसरमा कपिलवस्तुका विभिन्न स्थानमा रोपाइँ महोत्सव गरिएको छ। कृषि ज्ञान केन्द्र, धान सुपर जोन कपिलवस्तु, बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले दिवसका अवसरमा रोपाइँ महोत्सव गरेका हुन्। सो अवसरम...
‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा हुने भएको छ। पोखरामा हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेतीबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव आयोजना हुने ग...
जुम्लामै पहिलो मार्सीधान फलेको लछालकृति पैकेलोको नामाकरण गरेको खेत (गुरुफोक्टो)मा मंगलबार जिल्लाव्यापी दोस्रो रोपाइँ महोत्सव गरिएको छ । एक नगरपालिका र सात गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा किसानको सहभागितामा रोपाइँ महोत्सव गरिएको हो । महोत्सवमा पञ्चेबाजा र मुग्लेरी प्रस्तुतिसँगै उच्चपदस्थ व्यक्ति नै हली बाउसे, रोप्नेरी, विगारे, बिउ फाल्ने, भिट्टा लगाउने कामदारका रूपमा रोपाइँमा खटिएका थिए भने […]
काठमाडौँ– सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आगामी असार १५ गते २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ । कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले विसं २०६१ देखि मनाइँदै आएको धान दिवस तथा रोपाइँ महोत्सव मनाउने निर्णय गरेको हो । […]
हरेक वर्षजस्तै यसवर्ष पनि पोखरामा असारे महोत्सव आयोजना भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २५ हेम्जामा रोपाइँ महोत्सव गरिएको हो ।विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो । महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए ।
१५ असार, काठमाडौं । रोपाइँ गरेर आज विभिन्न जिल्लामा राष्ट्रिय धान दिवस मनाइँदै छ । दिवसको अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले पनि रोपाइँ महोत्सव आयोजना गरेको छ । कार्यक्रममा कृषि मन्त्री महिन्द्र राय यादवले मेसिनमार्फत् धान रोपेर धान रोपाइँको शुभारम्भ गरे । रोपाहारले भने हातैले धान रोपेका थिए । १९ औं राष्ट्रिय […]
राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउँदै छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव हुन लागेको हो । कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको १७ औं संस्करणको महोत्सव यो वर्ष आयोजना हुँदैछ ।सबै याममा पर्यटक बोलाउन परिषदले महोत्सव गरेको हो । आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्दै परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टर
पोखरा । पोखरा पर्यटन परिषद्ले आयोजना गर्दै आएको रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगरपालिका – २५ हेम्जामा हुने भएको छ । पोखरा -२५ टमाइस्थानमा रहेको करिब १० रोपनी क्षेत्रफलमा १७ औं असारे महोत्सव गर्न लागेका पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईलाई सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । हेम्जाका तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लिराम नेपाली, […]