सल्यान। सल्यानमा मापदण्ड विपरीत रहेका सबै क्रसर उद्योगहरु बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लामा मापदण्ड विपरीत रहेका पाँच वटा क्रसर उद्योग र एक बालुवा प्रशोधन केन्द्र बन्द गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले दर्ता विना रहेका क्रसर उद्योग र दर्ता भएर नवीकरण नगरेको बालुवा प्रशोधन केन्द्र बन्द भएको जानकारी […]