बालुवा प्रशोधनले त्रिशुली सधैं धमिलो

पृथ्वीराजमार्ग छेउछाउ र त्रिशूली नदी आसपासमा मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र (फिरफिरे)लाई प्रशासनले कारबाही थालेको छ।

सम्बन्धित सामग्री

त्रिशुली सङ्ल्याउन धादिङपछि नुवाकोटका फिरफिरे बन्द

नुवाकोट प्रशासनले त्रिशुली नदी धमिल्याउने फिरफिरे तथा क्रसर बन्द गरेको छ। ६० प्रतिशत माटो मिसिएको बालुवा धुने क्रममा फिरफिरेबाट निस्केको लेदोसहितको पानी सिधै नदीमा मिसाउँदा हिउँदमा पनि बर्खाजस्तै त्रिशुली धमिलो बग्थ्यो। मापदण्डविपरित चलेका पाँच वटा क्रसरसहित ६० वटा फिरफिरे उद्योगगत शुक्रबारदेखि बन्द गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए। ‘मापदण्डविपरित चलेका क्रसर र फिरफिरे उद्योग…

नागरिकको खबरदारीले बाह्र वर्षपछि सङ्लियो त्रिशुली

हिउँदमा पनि बर्खाझैं धमिलो बग्ने त्रिशुली नदीको पानी दुई सातायता सङ्लिएको छ। धमिलो त्रिशुली सङ्ल्याउन बाह्र वर्षदेखि खबरदारी अभियान चलेको थियो। धादिङ मलेखु क्षेत्रका आठ÷दश जनाले सुरू गरेको त्रिशुली बचाऊ अभियानले बृहत रूप लिएपछि सङ्लो त्रिशुली बग्न सम्भव भएको हो। डेढ वर्षदेखि त्रिशुली बचाऊ अभियानको नेतृत्व गरिरहेका धादिङका श्रवणकुमार त्रिपाठीले चेतनामुलक खबरदारी र संघर्षबाट सङ्लो…