नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्वतन्त्र वातावरणमा गम्भीर छलफल र बहस बिना एमसीसी निर्णय प्रक्रियामा लगिनुले लोकतन्त्रकै उपहार भएको बताएका छन् । उनले यो कार्यलाई प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेसबाट लोकतन्त्रको नाङ्गो उपहास भएको पनि बताएका छन् । ‘प्रमुख प्रतिपक्षद्वारा संसद अवरोधको स्थितिमा कुनै पनि सामान्य विधेयक वा प्रस्ताव समेत संसदमा पेश नभई रहेको अवस्थामा दुरगामी महत्वको राष्ट्रियतासँग सम्बन्धित एमसिसी कम्प्याक्ट सम्झौता संसद अवरोध जारी रहेकै अवस्थामा संस