तीन महिनादेखि राउटेले पाएनन् भत्ता

सुर्खेत – तीन महिनादेखि समाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदाय दशै कसरी मनाउने भन्नेमा चिन्तित छन् । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । दशैको मुखमा भत्ता नपाउदा कसरी चाडपर्व मनाउने भन्नेमा चिन्तित छन् । दशैका लागि बस्ती राम्रो बनाए पनि यो वर्ष आफूहरुको भत्ता नआउदा सोचेजस्तो दशै नहुने राउटे मुखिया सूर्यनारायण शाही […]

सम्बन्धित सामग्री

वीरका रेजिडेन्ट डाक्टरले तीन महिनादेखि पाएनन् निर्वाह भत्ता

चिकित्सा विज्ञान राष्ट्रीय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत रेजिडेन्ट डाक्टरहरुले तीन महिनादेखि निर्वाह भत्ता नपाएको गुनासो गरेका छन्।

पाँच महिनादेखि धनगढीका स्वास्थ्यकर्मीले पाएनन् तलब

धनगढी उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले काम गरे बापत पाँच महिनादेखिको तलब भत्ता पाउन सकेका छैनन्।...

खल्लो हुने भयो राउटेको यस पटकको दसैं, पाएनन् भत्ता

तीन महिनादेखि समाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदाय दशै कसरी मनाउने भन्नेमा चिन्तित छन् । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । दसैंको मुखमा भत्ता नपाउँदा कसरी चाडपर्व मनाउने भन्नेमा चिन्तित छन् ।  दसैंका लागि बस्ती राम्रो बनाए पनि यो वर्ष आफूहरुको भत्ता नआउँदा सोचेजस्तो दशै नहुने राउटे मुखिया सूर्यनारायण  शाही बताउँछन् । पहिले समयमै भत्ता आउँथ्यो तर अहिले भत्ता नआएपछि आफुहरु दुःखी भएको राउटे मुखिया सूर्य नारायण शाही बताउँछन् ।  ‘पहिले समयमै भत्ता पाउ

खल्लो हुने भयो राउटेको यस पटकको दसैं, पाएनन् भत्ता

सुर्खेत – तीन महिनादेखि समाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदाय दशै कसरी मनाउने भन्नेमा चिन्तित छन्। साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाएका छैनन्। दशैको मुखमा भत्ता नपाउदा कसरी चाडपर्व मनाउने भन्नेमा चिन्तित छन्। दशैका लागि बस्ती राम्रो बनाए पनि यो वर्ष आफूहरुको भत्ता नआउदा सोचेजस्तो दशै नहुने राउटे मुखिया सूर्यनारायण  शाही बताउँछन्। पहिले समयमै […]

जिसस म्याग्दीको खाता रोक्का हुँदा कर्मचारी र जनप्रतिनिधिले पाएनन् तलब भत्ता

म्याग्दी : जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का हुँदा विगत दुई महिनादेखि कर्मचारी र जनप्रतिनिधिहरूले तलब भत्ता खान पाएका छैनन्।आर्थिक वर्षको अन्त्य हुनै लाग्दा समेत खाता सञ्चालन नहुँदा विकास निर्माणका कामका भुक्तानी दिन र कर्मचारीले तलब खान समेत नपाएकाे जिल्ला समन्वय समिति म्याग्दीका निवर्तमान प्रमुख देवेन्द्रबहादुर कटुवालले बताए।कटुवालका अनुसार तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्का सम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नस

दमौली अस्पतालमा कार्यरत चिकित्सकले ८ महिनादेखि तलबभत्ता पाएनन्

दमौली अस्पतालमा कार्यरत चिकित्सकले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म तलब भत्ता पाउन नसकेका हुन् । तलबभत्ता नपाएको विषयमा चिकित्सकले यस अगाडि पनि पटकपटक अस्पताल व्यवस्थापन समितिको ध्यानाकर्षण गराए पनि चिकित्सकको तलबभत्ता भुक्तानी भएको छैन । नेपाल सरकारको छात्रवृत्ति अन्तर्गत करार सेवामा स्वास्थ्य सेवा विभागबाट कामकाज गर्न खटाई पठाइएका मेडिकल अधिकृत, नर्सिङ अधिकृतको तलबभत्ता भुक्तानी हुन् नसकेको र दमौल

चिकित्सकले पाएनन् १८ महिनादेखि प्रोत्साहन भत्ता

तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा कार्यरत चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत चिकित्सकले विसं २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाउन नसकेका हुन् । अस्पतालमा कार्यरत डा. आस्था रेग्मी, डा. राजु राना मगर, डा. दिवस ढकाल, डा. सुनयन सुवेदी, डा. सिन्चन पाण्डे, डा. पुजा सैजु, डा. प्रशन्न कार्की, डा. अभिनन्दन तिवारी, डा. सञ्जिव …

सुत्केरीले भत्ता पाएनन्

लेखापालको दरबन्दी नभएको सो अस्पतालमा कोष तथा लेखा नियन्त्रकको कार्यालयले पठाएका लेखापालले सहयोग नगरेपछि १२३ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। औषधि, उपकरण आपूर्तिकर्ता, विद्युत्, खानेपानी जस्ता अत्यावश्यक वस्तु आपूर्तिकर्ताको बिल भुक्तानी रोकिएको छ।

कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले अझै जोखिम भत्ता पाएनन्

(सिराहा) (बारा) ज्यान जोखिममा राखेर अग्रपंक्तिमा खटिई कोरोना संक्रमितको उपचार गरेका स्वास्थ्यकर्मीले सरकारबाट पाउनुपर्ने जोखिम भत्ता पाएका छैनन् । एक–दुई महिनाको मात्र होइन, अधिकांशले झन्डै दश महिनादेखि जोखिम भत्ता नपाएका हुन् । गत साउनदेखि...