काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा सुधार

भदौ मसान्तसम्म काठमाडौं महानगरपालिकाको राजस्व संकलन गत आर्थिक वर्षको तुलनामा केही सुधार भएको छ ।काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न ३४ शीर्षकमा नौ अर्ब आठ करोड ७० लाख १३ हजार रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकामा ९० करोड ३२ लाख ८५ हजार रूपैयाँ आम्दानी गर्न सफल भएको हो । जुन लक्ष्यको तुलनामा ९.९४ प्रतिशत […]