काठमाडौ । पछिल्लो समय देशको राजस्व आम्दानीमा गिरावट आएसँगै सम्बन्धित निकायलाई कसरी राजस्व संकलन बढाउँने भन्ने टाउको दुखाइको विषय बनेको छ । भर्खरमात्र आन्तरिक राजस्व विभाग पुगेका महानिर्देशक दीर्घराज मैनाली पनि अब कानुनको कडा पालना गरेरै भएपनि राजस्व संकलनमा सुधार गर्ने पक्षमा देखिएका छन् । महानिर्देशक मैनालीले अहिले सुधारको काम गरेर असारसम्ममा अनुभूति हुनेगरी राजस्व […]