उम्मेदवार सिफारिसको विवादले कार्यकर्ताबिच कुटाकुट

जनकपुरधाम । उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा धनुषा क्षेत्र नम्बर २ का काँग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएपछि उम्मेदवार सिफारिस हुन सकेन । उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठक बसेको थियो । पौडेल पक्षका नेता रामकृष्ण यादवले देउवा पक्षका मुक्ता यादवको नाम प्रत्यक्षतर्फ […]

सम्बन्धित सामग्री

कार्यकक्षको विषयमा प्रमुख र उपप्रमुख समर्थकबिच कुटाकुट

वीरगन्ज महानगरपालिकामा प्रमुख र उपप्रमुखका समर्थकबिचको विवादले उग्र रूप लिँदा झडपको स्थिति बन्यो। झडपमा उपमेयरका स्वकीय सचिव घाइते भएका छन्।...

उम्मेदवार सिफारिसको विवादले धनुषामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट

१९ भदौ, जनकपुरधाम । उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा धनुषा क्षेत्र नम्बर २ का कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएपछि उम्मेदवार सिफारिस हुन सकेन । उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठक बसेको थियो । पौडेल पक्षका नेता रामकृष्ण यादवले देउवा पक्षका मुक्ता यादवको […]

आकाशमै दुई पाइलटबीच कुटाकुट

एयर फ्रान्सका दुईजना पाइलटबीच प्लेनको ककपिटभित्र नै कुटाकुट भएको छ । यो घटना जेनेभादेखि फ्रान्ससम्मको उडानको क्रममा भएको भएको हो ।कम्पनीले घटनामा संलग्न दुई जनालाई निलम्बितसमेत गरेको छ । यसका बाबजुद विमानले सामान्य रूपमा आफ्नो गन्तव्यमा पुगेको थियो । विवादले उडानमा भने कुनै समस्या नआएको एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । उनले आफ्नो एयरलाइन्स यात्रुको सुरक्षाका लागि प्रतिबद्ध रहेको कुरा दोहोर्‍याए ।स्वीस ला ट्रिब्युन डेलीको समाचार अनुसार पाइलट र कोपाइलटबीच विमान उडान भर्ने बित्तिकै विवाद

राहत भाग लगाउने विषयमा कांग्रेस-एमाले कार्यकर्ताबीच कुटाकुट, १८ जना घाइते

३२ असार,बुटवल । कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई राहत बाँड्ने विषयमा झडप हुँदा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १८ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नं. ५ मा राहत वितरण दलीय भागबन्डाका आधारमा गर्ने विषयमा कुरा नमिल्दा उत्पन्न विवादले उग्ररुप लिंदा नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिबीच झडप भएको थियो । कोरोनाका समयमा घरमा कसैको पनि […]

७० लाखको विवादले एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, १८ जना घाइते

सरकारले कोरोनाबाट प्रभावित भएका अति विपन्नका लागि पठाएको रकम वितरणमा विवाद हुँदा उनीहरूबीच कुटाकुट भएर घाइते भएका हुन् ।

टिकटका लागि जसपामा कुटाकुट, १० जना नेता घाइते

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टिकट लिनका लागि जनता समाजवादी पार्टी नेपालमा कुटाकुट भएको छ । आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता तथा कार्यकर्ताबीच कुटपिट भएको हो ।कुटपिटको क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपा निकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादवसहित १० जना नेता तथा कार्यकर्ताहरु घाइते भएको जसपा धनुषाले जनाएको छ । स्रोतले दिएको जानकारी अनुसार धनुषाको गणेशमान चारनाथ न

कांग्रेस प्रदेश २ अधिवेशनमा कुटाकुट, प्रहरीद्वारा लाठीचार्ज

जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनस्थलमा दुई पक्षबीच कुटाकुट भएको छ । सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव पक्षबीच कुटाकुट भएको हो । आजै राति मतदान हुनुपर्ने पक्ष र विपक्षमा दुवै उम्मेदवारका समर्थकहरुले एक आपसमा विवाद गरेका हुन् । विवादले उग्ररुप लिएपछि प्रहरीले अधिवेशन स्थलमा लाठीचार्जसमेत गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच कुटाकुट, भाँचियो दाँत

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच कुटाकुट भएको छ । गाउँ कार्यपालिकाको बैठकका क्रममा मंगलबार अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबिच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ । जानकारी अनुसार किसानलाई गहुँको बिउँ वितरण गर्ने विषयमा भएको विवादले उग्र रूप लिएपछि झडप हुँदा अध्यक्षको दुई वटा दाँत भाँचिएको […]

उम्मेदवारको टिकट विवादले कांग्रेस कार्यकर्ताबीच कुटाकुट, १२ घाइते

उम्मेदवारको टिकटबारे कांग्रेस कार्यकर्ताबीच भनाभनपछि कुटाकुट हुँदा सिरहामा १२ जना घाइते भएका छन् । उनीहरुमध्ये १० जना गम्भीर छन् ।