कांग्रेसनिकट प्राध्यापकको विवादले त्रिवि प्राध्यापक संघको अधिवेशनमा भाँडभैलो, चुनावी कार्यक्रम आउन सकेन
प्रतिनिधिको विषयलाई लिएर त्रिचन्द्र क्याम्पसका प्राध्यापकहरूबीच कुटाकुट भएको छ । सो क्याम्पसबाट ३१ जना प्रतिनिधि सहभागी हुनुपर्नेमा दुई समूहले ३१, ३१ जनाको नाम पठाएको जनाइएको छ ।