७० लाखको विवादले एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, १८ जना घाइते

सरकारले कोरोनाबाट प्रभावित भएका अति विपन्नका लागि पठाएको रकम वितरणमा विवाद हुँदा उनीहरूबीच कुटाकुट भएर घाइते भएका हुन् ।

सम्बन्धित सामग्री

विपन्नको राहतमा दलीय भागबण्डा, विवादपछि झडप हुँदा १८ जना घाइते

राहत वितरणमा दलीय भागवण्डा गरिएपछि नवलपरासीमा दुई पक्षबीच झडप भएको छ । झडपका कारण १८ जना घाइते भएका छन् । नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ मा विपन्नहरुले पाउने राहतमा नवलपरासीका जनप्रतिनिधिहरुले दलीय आधारमा भागबण्डा गरेपछि विवाद उत्पन्न भएको हो ।दलीय भागबण्डामा कसरा नमिलेपछि उत्पन्न विवादका कारण एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । जनप्रतिनिधिबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक

राहत भाग लगाउने विषयमा कांग्रेस-एमाले कार्यकर्ताबीच कुटाकुट, १८ जना घाइते

३२ असार,बुटवल । कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई राहत बाँड्ने विषयमा झडप हुँदा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १८ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नं. ५ मा राहत वितरण दलीय भागबन्डाका आधारमा गर्ने विषयमा कुरा नमिल्दा उत्पन्न विवादले उग्ररुप लिंदा नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिबीच झडप भएको थियो । कोरोनाका समयमा घरमा कसैको पनि […]