अदालतको आदेश पालना गर्न एमाले रुपन्देहीको ज्ञापनपत्र

रुपन्देही । रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अदालतको आदेशअनुसार अध्यक्षको पुनर्बहाली नगरिएको भन्दै नेकपा एमाले रुपन्देहीले ज्ञापनपत्र बुझाएको छ । एमालेले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुदर्शन थापालाई शुक्रबार ज्ञापनपत्र बुझाएको हो । तत्कालीन मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारले नियुक्त गरेका अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठलाई हटाउन सरकारले अस्पताल गठन आदेश खारेज गरेको थियो । त्यसपछि प्रदेशभरका ६ […]

सम्बन्धित सामग्री

मन्दिरहरूमा मोबाइल प्रतिबन्ध लगाउन मद्रास उच्च अदालतको आदेश

मद्रासको उच्च अदालतले तमिलनाडुका मन्दिरहरूमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाएको छ । मन्दिरहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने कदम पूजा स्थलहरूको शुद्धता र पवित्रता कायम राख्नको लागि  भएको अदालतले फैसलामा जनाएको छ । मानिसहरूलाई असुविधाबाट बच्नको लागि मन्दिरहरूमा फोन राख्न लकरहरू स्थापना गर्न पनि अदालतले भनेको छ । आदेशको पालना सुनिश्चित गर्न मन्दिरहरुले सुरक्षाकर्मीहरू पनि नियुक्त गर्न सक्ने आदेशमा उल्लेख छ ।

नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा विरोध प्रदर्शन

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा एक समूहले विरोध प्रदर्शन गरेका छन् । रेडक्रस सोसाइटीले मंगलबार काठमाडौंमा वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्र विषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको थियो । तर असन्तुष्ट पक्षले रेडक्रस भित्र विधिको शासन कायम लागू गर, रेडक्रसलाई निजी कम्पनी नबनाउँ, अदालतको आदेश पालना गर लगायतका […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच के के कुरा भयो

काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । शितलनिवासमा ४० मिनेटको भेटमा सर्वोच्च अदालतको फैसलापछि चाल्ने कदमबारे छलफल भएको हो । राष्ट्रपति भण्डारीसँग ओलीले राजीनामाबारे छलफल गरेका छन् । उनले सर्वोच्च अदालतको आदेश पालना गर्ने र त्यसपछि उत्पन्न हुने परिस्थितिबारे कुराकानी गरेका हुन् । राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री […]

एमाले २०७५ जेठ २ मा फर्किएको घोषणा गर्न महाधिवेशन आयोजक समिटीको बैठक सुरु

काठमाडौं। एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको बैठकले सर्वोच्च अदालतको आदेश पालना गर्न आयोजक कमिटीलाई केन्द्रीय कमिटी स्थापित गर्दै २०७५ जेठ २ मा फर्कने निर्णय गर्ने छ। पार्टीभित्रको विवाद मिलाउन पार्टीका संरचना तत्कालीन माओवादी केन्द्रसँग एकता गर्नुअघिको संरचनामा फर्किनुपर्ने असन्तुष्ट समूहको माग छ।

अदालतको आदेशको अवज्ञाले निम्त्याएको दुर्दशा

अदालतको आदेश पालना गर्नु सरकारको दायित्व भए पनि महामारीको समयमा उसले कुनै पनि आदेशको पालना गरेन महामारी बढेको

उज्यालो नेटवर्कका पत्रकार पक्राउमा प्रेस काउन्सिलको आपत्ति

प्रहरीले समाचार प्रकाशन गरेकै कारण पत्रकार लाई पक्राउ गरेपछि प्रेस काउन्सिलले नेपालले आपत्ति जनाको छ ।  सोमबार प्रेस काउन्सिल नेपालले विज्ञप्ति जारी गर्दै प्रेस पत्रकारमाथिको धरपकड स्वतन्त्रता विरोधी गतिविधि गरिनु संविधान  र कानुन विपरीत भएको जनाएको छ । यस्तै काउन्सिलले अदालतको आदेश पालना गर्न पनि आग्रह गरेको  छ ।अनिश तामाङ सहितका पत्रकारलाई धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश  विपरीत प्रहरीले पक्राउ गरेको थियो ।

प्रेस काउन्सिलको सरकारी निकायलाई ध्यानाकर्षणः कानुन र अदालतको आदेश मान्नु पर्छ

काठमाडौं। प्रेस काउन्सिल नेपालले आज एक प्रेस विज्ञप्तिमार्फत समाचार लेखेकै आधारमा पत्रकार पक्राउ नगरी कानुन र अदालतको आदेशलाई पालना गर्न सरकारी निकायको ध्यानाकर्षण गराएको छ। ललितपुर उच्च अदालतको धरपक्कड नगर्नु भन्ने आदेश र फेक समाचारको खण्डन गरी माफी मागी सकेकाले पक्राउ गर्न नहुँने विज्ञप्तीमा उल्लेख छ। उज्यालो नेटवर्कका प्रबन्धक दुर्गालाल लामा र पत्रकार अनिश तामाङलाई आईतबार प्रहरीले पक्राउ गरेको थियो।