बेल्जियममा निर्माणधीन विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु

एजेन्सी। बेल्जियममा निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा पाँच आइतबार जनाको मृत्यु भएको छ। आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ। दुर्घटनामा परेर घाइते भएका ९ जना मजदुरहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ। आगामी सेप्टेम्बरमा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि निर्माण भइरहेको सो भवन भत्किएको थियो।

सम्बन्धित सामग्री

भवन भत्किँदा इजिप्टमा चार जनाको मृत्यु

कायरो, २५ पुस । इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । उद्धार टोलीहरूले भग्नावशेषमुनि एक बालिका र एक वृद्ध महिलालाई उद्धार गर्न सफल भएको गभर्नर एसाम सादले विज्ञप्तिमार्फत जनाएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । शनिबार यस्तै दुर्घटनामा उत्तरी तटीय प्रान्त अलेक्जान्ड्रियामा तीन तले भवन […]

सिरियामा पाँच तले भवन भत्किँदा ११ जनाको मृत्यु

काठमाडौँ- सिरियाको उत्तरी सहर एलेप्पोमा पाँच तले आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ । राज्यसञ्चालित समाचार संस्था सानाका अनुसार एलेप्पो सहरस्थित अल–फरदोस क्षेत्रमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएपछिको भग्नावशेषमा सात महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको छ । एक महिला र बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको […]

इरानमा भवन भत्किँदा २ जनाको मृत्यु

काठमाडौँ- इरानमा एउटा भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ । मुलुकको पश्चिमा रहेको केरमानशाह प्रान्तमा तीन तले भवन भत्केको हो । ग्यास विस्फोटको कारणले दुर्घटना भएको बताइएको छ । केरमानशाहको पावेह काउन्टीको नौसुद सहरमा ग्यास विस्फोटका कारण तीन तले भवन भत्किएको राज्य समाचार एजेन्सी इर्नाले जानकारी दिएको छ । . ‘अहिलेसम्म दुईको ज्यान गइसकेको […]

इरानमा निर्माणाधीन भवन भत्किँदा चार जनाको मृत्यु

काठमाडौँ- दक्षिणपश्चिम इरानमा एउटा निर्माणाधीन भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । इरानको खुजेस्तान प्रान्तको राजधानीमा भएको घटनामा अरु करिब ८० जना भग्नावशेषमा फसेका छन् । खुजेस्तान प्रान्तको राजधानी अबदानमा अवस्थित १० तले मेट्रोपोल भवनको केही भाग भत्किँदा उक्त दुर्घटना भएको सरकारी टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ । राष्ट्रिय उद्धार सेवाका प्रवक्ता […]

निर्माणाधीन भवन भत्किँदा ४२ जनाको मृत्यु

नाइजेरियाको लागोसमा निर्माणाधीन अवस्थाको एक भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि ४२ जनाको ज्यान गएको छ । नाइजेरियाको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्र मानिएको यस नगरमा भएको यस दुर्घटनामा परेर ४२ जनाको ज्यान गएको र अरु केही अझै पनि भवनको भग्नावशेषमा परेका बताइएको छ ।  यहाँका उद्धारकर्मीहरुले सो भवन भत्किँदा के कतिजना नागरिक पुरिएका या च्यापिएका छन् भन्ने बारेमा केही बताएका छैनन् । शुक्रबार राति भएको सो दुर्घटनाका १५ जनालाई भने जिवीतै उद्धार गरिएको थियो । सो भवनमा कतिजना पुरिएका छन् भन्ने स्पष्ट नभए पनि यहाँ...

निर्माणाधीन भवन भत्किँदा ४२ जनाको मृत्यु

नाइजेरियाको लागोसमा निर्माणाधीन अवस्थाको एक भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि ४२ जनाको ज्यान गएको छ । नाइजेरियाको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्र मानिएको यस नगरमा भएको यस दुर्घटनामा परेर ४२ जनाको ज्यान गएको र अरु केही अझै पनि भवनको भग्नावशेषमा परेका बताइएको छ । यहाँका उद्धारकर्मीहरुले सो भवन भत्किँदा के कतिजना नागरिक पुरिएका या च्यापिएका छन् भन्ने बारेमा केही बताएका छैनन् । शुक्रबार राति भएको सो दुर्घटनाका १५ जनालाई भने जिवितै उद्धार गरिएको थियो । सो भवनमा कतिजना पुरिएका छन् भन्ने स्पष्

चीनमा भवन भत्किँदा १७ जनाको मृत्यु

चीनको सुजो शहरमा एक भवन भत्किँदा १७ जनाको मृत्यु भएको छ। ३६ घण्टासम्म भएको 'सर्च अपरेसन' पछि भवनको भग्नावेशमा उद्धारकर्ताले २३ जनालाई भेटेका थिए। जसमा ६ जनामात्रै जीवित रहन सके। ग्लोबल टाइम्सका अनुसार भवनका मालिककले भवनको संरचना परिवर्तन गरेकोले घटना घटेको हो। केही वर्षयता उक्त भवनमा पुनर्निर्माणको काम हुँदै आएको…

चीनमा होटल भवन भत्किँदा ८ जनाको मृत्यु, ९ जना हराए

चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा रहेको एक अस्पताल भवन भत्किँदा त्यसमा रहेका आठ जना नागरिकको ज्यान गएको छ । सो भवन सोमबार अपरान्ह भत्किएको थियो । त्यसमा परेर आठ जनाको मृत्यु भएको छ भने अरु नौ जना हराइरहेका पनि बताइएको छ । जियान्सु प्रान्तका अधिकारीहरुले मंगलबार सो कुराको जानकारी दिएका पनि बताइएको छ ।सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए । तीमध्ये ९ आठ जनाको निधन भएको छ भने अरु नौ जना अझै पनि भवनभित्रै च्यापिएका छन् । अरुको सकुशल उद्धार गरी

अमेरिकामा १२ तले भवन भत्किँदा एक जनाको मृत्यु, दजनौं बेपत्ता

अमेरिका । अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा एक भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने दजनौं सम्पर्क बिहिन भएका छन्। मयामीको उत्तरमा पर्ने सर्फसाइड क्षेत्रको सो भवन सन् १९८० मा बनेको थियो । त्यसमा २३० वटा फ्ल्याट थिए । तीमध्ये आधाजसो भत्किएको बीबीसीले जनाएको छ । उक्त भवनमा १०२ जना मानिस बसोबास गर्दै आएको […]

बेल्जियममा निर्माणाधीन विद्यालय भवन भत्किँदा ५ जनाको मृत्यु

बेल्जियममा निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा पाँच आइतबार जनाको मृत्यु भएको छ । आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।दुर्घटनामा परेर घाइते भएका नौ जना मजदुरहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । आगामी सेप्टेम्बरमा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि निर्माण भइरहेको सो भवन भत्किएर मजदुरको मृत्यु भएको हो ।यता प्रशासनले भने घटनाबारे छानविन गरेर घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिक