चीनको सुजो शहरमा एक भवन भत्किँदा १७ जनाको मृत्यु भएको छ। ३६ घण्टासम्म भएको 'सर्च अपरेसन' पछि भवनको भग्नावेशमा उद्धारकर्ताले २३ जनालाई भेटेका थिए। जसमा ६ जनामात्रै जीवित रहन सके।
ग्लोबल टाइम्सका अनुसार भवनका मालिककले भवनको संरचना परिवर्तन गरेकोले घटना घटेको हो। केही वर्षयता उक्त भवनमा पुनर्निर्माणको काम हुँदै आएको…