सिरियामा पाँच तले भवन भत्किँदा ११ जनाको मृत्यु

काठमाडौँ- सिरियाको उत्तरी सहर एलेप्पोमा पाँच तले आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ । राज्यसञ्चालित समाचार संस्था सानाका अनुसार एलेप्पो सहरस्थित अल–फरदोस क्षेत्रमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएपछिको भग्नावशेषमा सात महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको छ । एक महिला र बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको […]

सम्बन्धित सामग्री

ब्राजिलमा भवन भत्किँदा ११ जनाको मृत्यु   - NepaliPatra

एजेन्सी । उत्तरपूर्वी ब्राजिलको पेर्नम्बुकोको राजधानी रेसिफेमा शनिबार आवासीय भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । पाउलिस्टा नगरपालिकामा रहेको उक्त भवन शुक्रबार बिहान अज्ञात कारणले भत्किएको हो । वारुणयन्त्र विभागका अनुसार शुक्रबार सात जना मृत अवस्थामा फेला परेका थिए भने अर्को एक जनाको अस्पतालमा […]

भारतको मुम्बईमा एक भवन भत्किँदा आठ बालबालिकासहित ११ को मृत्यु

२७ जेठ, काठमाडौं । भारतको मुबईस्थित माल्वानी क्षेत्रमा रहेको एक भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार बुधबार राति तीन तले आवासीय भवन भत्किएर अर्को एक तले भवनमा खसेको …

मुम्बईमा आवासीय भवन भत्कियो, ११ जनाको मृत्यु

काठमाडौं : भारतको मुम्बईस्थित मलाड क्षेत्रमा एउटा आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ। घना बस्ती रहेको क्षेत्रमा गएराति एउटा घर अचानक भत्किँदा अरु ८ जना घाइते भएको भारतीय अधिकारीहरुले जनाएका छन्। घर भत्किँदा केही बालबालिकाको पनि मृत्यु भएको छ। ठूलो आवासीय भवन भत्किँदा आसपासका ३ वटा घर पनि च्यापिएर भत्किएका छन्।  बृहनमुम्बई कर्पोरेसनका अनुसार घटनास्थलबाट १५ जनाको सकुशल उद्धार गरिएको छ।मुम्बईमा जारी मनसुनी वर्षाका कारण घर भत्किएको हुन सक्ने अनुमान गरिएको छ। बृहनमुम्बई कर

मुम्बईमा भवन भत्किँदा ११ जनाको मृत्यु - BBC नेपाली

भारी वर्षाका कारण भवन कमजोर बनेको हुनसक्ने आशंका गरिको छ र भारतमा वर्षेनी हुने यस्ता घटनामा कयौंको ज्यान जाने गरेको छ।