दोहोरो नागरिकताको सिफारिस दिने वडा सचिव पक्राउ !

रामेछाप – दोहोरो नागरिकताको सिफारिस दिने उमाकुण्ड गाउँपालिका ४ प्रितीकी वडा सचिव पदमकुमारी बस्नेतलाई आज बुधवार प्रहरीले पक्राउ गरेको छ । वडा सचिवले बस्नेतले आफ्नै गाउँकी नाता पर्ने प्रितीकी निर्मला बस्नेतलाई नाम परिवर्तन गरी फेरि दोस्राे पटक नागरिकता बनाउन वडाबाट सिफारिस दिनुभएकाे थियाे । निर्मलाले यसअघि नै जिल्ला प्रशासन कार्यालय रामेछापबाट नागरिकता लिइ सक्नुभएकाे थियाे । बस्नेतले आफ्नै बहिनीको विद्यालयकाे प्रमाणपत्रकाे आधारमा वडाबाट सिफारिस लिएर दोहोरो नागरिकता लिन जिल्ला प्रशासन कार्यालय रामेछापमा क...

सम्बन्धित सामग्री

नागरिकताको दोहोरो सिफारिस गर्ने वडा सचिव पक्राउ

रामेछाप । नागरिकताको दोहोरो सिफारिस गरेको आरोपमा प्रहरीले वडा सचिवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका- ४ का वडा सचिव पदमकुमारी बस्नेतलाई रहेकी छिन्। बस्नेतलाई इलाकाप्रहरी चौकी उमाकुण्डले बुधबार पक्राउ गरेको रामेछापका प्रहरी प्रवक्ता राजु प्रसाद ढकालले जानकारी दिनुभयो । बस्नेतलाईप्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानगरिरहेको ढकालले बताउनु भयो । वडा सचिव बस्नेतले २०७५ […]

दोहोरो नागरिकता दिन सिफारिस गर्ने वडा सचिव प्रक्राउ

एकै व्यक्तिलाई दोहोरो नागरिकताको सिफारिस दिने उमाकुण्ड गाउँपालिका–४ प्रितीका वडा सचिव पदम कुमारी बस्नेतलाई बुधवार प्रहरीले पक्राउ गरेको छ। उनले आफ्नै गाउँकी नाता पर्ने उमाकुण्ड गाउँपालिका–४ प्रितीकी निर्मला बस्नेतलाई नाम...

बारामा ३ हजार ५ सय घुससहित वडा सचिव पक्राउ

बारा– बारामा ३ हजार ५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् । हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडा सचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा साहलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

३५ सय रुपैयाँ घुससहित बाराबाट एक वडा सचिव पक्राउ

काठमाण्डाै – ३५ सय रुपैयाँ घुससहित बाराबाट एक वडा सचिव पक्राउ परेका छन् ।  बाराको कोल्ही नगरपालिका वडा नम्बर ११ का वडासचिव नायव सुब्बा विनोदप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ सय रुपैयाँ घुससहित पक्राउ गरेको हो ।  साहले जग्गा नामसारीको सिफारिस गरिदिने प्रयोजनका लागि घुस मागेको सूचनाका आधारमा आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

३ हजार घुस लिइरहेको अवस्थामा वडा सचिव पक्राउ

रुपन्देहीको भैरहवामा एक वडा सचिव   सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोम्मद सिद्दीकीलाई पक्राउ गरेको हो ।शुक्रबार दिउँसो सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार घुस लिँदै गर्दा उनलाई कार्यालयबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।आयोगका अनुसार उनलाई आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

तीन हजार घुससहित वडा सचिव पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही सिद्धार्थनगर नगरपालिका–४ कार्यालयका वडा सचिव (नायब सुब्बा) मोहम्मद सिद्दिकलाई घुससहित नियन्त्रणमा लिएको छ।आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले विवाह दर्ता प्रमाणपत्रका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग माग गरेको ३ हजार रुपैयाँ घुससहित वडा कार्यालयबाट उनलाई नियन्त्रणमा लिएको हो।वडा सचिवलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

सासुको भत्ता निकाल्न नागरिकता किर्ते, वडा सचिव पक्राउ

राजविराज, (नेस) । सप्तरीमा सरकारी कागजात, छाप र नागरिकता किर्ते गरेको आरोपमा एक जना वडा सचिव पक्राउ परेका छन् । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–२ का वडा सचिव विनोद ठाकुर छन् । उच्च अदालत जनकपुर, राजविराज इजलासमा स्थानीयले चार जनामाथि मुद्दा दायर गरेका थिए । अदालतको आदेशअनुसार वडा सचिव ठाकुरलाई गत साउन २४ गते पक्राउ गरिएको […]

बझाङमा वृद्धभत्ताको ३९ लाख चोरी आरोपमा वडा सचिव पक्राउ

२ साउन, धनगढी । बझाङको बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक पक्राउ परेका छन् । बुुङ्गल नगरपालिका–९ र ११ को वडा सचिवको रुपमा कार्यरत उपेन्द्र महतो र प्राविधिक सहायक खड्कबहादुर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुुवै वडाको सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख […]

बलात्कारको आरोपमा वडा सचिव पक्राउ

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एकजना वडा सचिवलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकी रहेको प्रहरीले बताएको छ। गएको असार  १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको उनीमाथि आरोप छ।  तर, बालिकाले भने २४ गते मात्र परिवारलाई जानकारी गराएपछि घटना प्रहरीकहाँ पुगेको थियो । पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले ज

४ लाख घुससहित काठमाडौं महानगरका वडा सचिव समातिए

काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडासचिव ४ लाख घुससहित पक्राउ परेका छन् । अख्यिायार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा सचिव (अधिकृत छैठौं तह) भरत कुमार पोखरेललाई पक्राउ गरेको हो । पोखरेलले निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको  कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।