रामेछाप । नागरिकताको दोहोरो सिफारिस गरेको आरोपमा प्रहरीले वडा सचिवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका- ४ का वडा सचिव पदमकुमारी बस्नेतलाई रहेकी छिन्। बस्नेतलाई इलाकाप्रहरी चौकी उमाकुण्डले बुधबार पक्राउ गरेको रामेछापका प्रहरी प्रवक्ता राजु प्रसाद ढकालले जानकारी दिनुभयो । बस्नेतलाईप्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानगरिरहेको ढकालले बताउनु भयो । वडा सचिव बस्नेतले २०७५ […]