राजविराज, (नेस) । सप्तरीमा सरकारी कागजात, छाप र नागरिकता किर्ते गरेको आरोपमा एक जना वडा सचिव पक्राउ परेका छन् । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–२ का वडा सचिव विनोद ठाकुर छन् । उच्च अदालत जनकपुर, राजविराज इजलासमा स्थानीयले चार जनामाथि मुद्दा दायर गरेका थिए । अदालतको आदेशअनुसार वडा सचिव ठाकुरलाई गत साउन २४ गते पक्राउ गरिएको […]