‘महाधिवेशनका लागि हामीले चितवनमा ३५ सय कोठा बुक गरेका छौँ’

काठमाडौँ– एमाले नेता एवं पूर्वमन्त्री रामवीर मानन्धरले आफूले पार्टीको १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको विशेष साक्षात्कारमा उनले आफूले जनजाति क्लष्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले भने, ‘जनजाति क्लष्टरबाट २२ जनाले उम्मेदवारी दिने हो, त्यसमा ७ जना महिला हुनुहुन्छ र १५ जना पुरुष। […]