शिक्षा विधेयकको बुँदा-बुँदामा संशोधन

विद्यालय शिक्षा विधेयकमा १५७ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । संसदको विधेयक शाखाका अनुसार विधेयकका बुँदाबुँदामा संशोधन प्रस्ताव दर्ता भएको छ ।

सम्बन्धित सामग्री

‘विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

विद्यालय शिक्षा विधेयक, २०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी सांसदबाट संशोधन गरिएको विधेयक बनेको छ।...

‘विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

विद्यालय शिक्षा विधेयक, २०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी सांसदबाट संशोधन गरिएको विधेयक बनेको छ।...

शिक्षा विधेयक छलफलमा ‘थाती’, चालू अधिवेशनमै पारित हाेला विधेयक ?

काठमाडौँ : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही समयअघिसम्म निरन्तर छलफल भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ अहिलेलाई थाती राखिएको छ।लामो समयदेखि सिंहदरबारभित्र घुमीफिरी अड्किएको शिक्षा विधेयक संसद्‌बाट गत असोज २५ गते पारित भई दफावार छलफलका लागि शिक्षा समितिमा पठाइएको थियो। त्यसपछि आमचासोका रूपमा हेरिएको उक्त विधेयक गत पुस महिनादेखि समितिमा छलफल भएको थियो। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अनुसार एक हप्ताभन्द

पुनर्लेखन गर्न सम्भव छ शिक्षा विधेयक ?

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आइतबार संसदको शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमा १५२ सांसदको १ हजार ७ सय ५७ वटा विवरणमा संशोधन परेको बताए । विधेयकमा अत्यधिक संशोधन परेपछि सांसदहरूले पुनर्लेखनको माग गरे ।

शिक्षा विधेयक : शिक्षा समितिमा पठाउन बाटो खुला, १६० संशोधन दर्ता

काठमाडौं : लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० दफावार छलफलका लागि शिक्षा समितिमा पठाउने बाटो खुला भएको छ।शुक्रबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसद्‌बाट सर्वसम्मतिले पारित भएसँगै बाटो खुला भएको हो।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसद्‌मा

विद्यालय शिक्षा विधेयकमा १६५ वटा संशोधन प्रस्ताव दर्ता

२५ असोज, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा १६५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । असोज २१ गते विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको थियो । प्रतिनिधि सभा नियमावली अनुसार त्यसको ७२ घण्टा सांसदहरुले संशोधन प्रस्ताव दर्ता गर्न पाउँथे । संसद सचिवालयका अनुसार १६५ वटा संशोधन प्रस्ताव […]

शिक्षा विधेयक र गुणस्तरीय शिक्षा

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले शिक्षा क्षेत्रका समस्या समाधान गर्न सकेन । अर्थात् शिक्षकलगायत समाजको ठुलो हिस्साले सरकारको दृष्टिकोण शिक्षाको क्षेत्रमा प्रस्ट नभएको असन्तुष्टि व्यक्त भइरहेका छन् । शिक्षा क्षेत्रमा भएका कमीकमजोरी नीतिगतरूपमा समाधान गरी शिक्षालाई समयसापेक्ष बनाउने दिशामा यो विधेयक सफल हुन नसक्नु फेरि पनि सरकारको ठुलो कमजोरी […] The post शिक्षा विधेयक र गुणस्तरीय शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस बैठक : शिक्षा विधेयक संशोधनदेखि सरकारको भूमिकाको विषयमा छलफल

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रस्तावित शिक्षा विधेयक संशोधनदेखि वर्तमान सरकारको भूमिकाको विषयमा छलफल भएको छ। बिहीबारबाट सुरु भएको बैठकको दोस्रो दिन शुक्रबार बोल्ने केन्द्रीय सदस्यहरूले शिक्षकहरूका माग सम्बोधन गर्न कांग्रेसले खेल्नुपर्ने भूमिका र वर्तमान सरकारको कामको विषयमा छलफल गरेका हुन्। बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले शिक्षा विधेयक संशोधन गरेर शिक्षकको माग पूरा गर्नुपर्ने बताएका थिए भने केहीले वर्तमान सरकारको भूमिकामाथि प्रश्न उठाएका थ

शिक्षा सम्बन्धी विधेयक संशोधन नगरे विद्यालय बन्द गर्ने चेतावनी

शिक्षा विधेयक २०८० संशोधन नगरे साउन २८ गतेदेखि सम्पूर्ण निजी विद्यालयहरु बन्द गरेर आन्दोलनमा उत्रने निजी विद्यालयका संगठनहरुले चेतावनी दिएका छन्।...

शिक्षा सम्बन्धी विधेयक संशोधन नगरे विद्यालय बन्द गर्ने चेतावनी

शिक्षा विधेयक २०८० संशोधन नगरे साउन २८ गतेदेखि सम्पूर्ण निजी विद्यालयहरु बन्द गरेर आन्दोलनमा उत्रने निजी विद्यालयका संगठनहरुले चेतावनी दिएका छन्।...