शिक्षा सम्बन्धी विधेयक संशोधन नगरे विद्यालय बन्द गर्ने चेतावनी

शिक्षा विधेयक २०८० संशोधन नगरे साउन २८ गतेदेखि सम्पूर्ण निजी विद्यालयहरु बन्द गरेर आन्दोलनमा उत्रने निजी विद्यालयका संगठनहरुले चेतावनी दिएका छन्।...

सम्बन्धित सामग्री

प्रदेश सचिवको खटनबारे सत्तारुढ दलभित्र मतभेद

१ असोज, काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको १० दिन बित्यो । २१ भदौको मन्त्रिपरिषद बैठकबाट सँगै निर्णय भएको विद्यालय शिक्षा सम्बन्धी विधेयक संसदमा दर्ता भइसक्दा पनि निजामती विधेयक अझै संसदमा पुगेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भनाइ […]

शिक्षा सम्बन्धी विधेयक संशोधन नगरे विद्यालय बन्द गर्ने चेतावनी

शिक्षा विधेयक २०८० संशोधन नगरे साउन २८ गतेदेखि सम्पूर्ण निजी विद्यालयहरु बन्द गरेर आन्दोलनमा उत्रने निजी विद्यालयका संगठनहरुले चेतावनी दिएका छन्।...

विज्ञान–प्रविधिको अनुसन्धान गर्न छुट्टै शैक्षिक संस्था चाहिन्छ

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएका छन् ।सोमबार काठमाडौंमा चैत २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री पाण्डेले वागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक पास गरिसकेको र त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने […]

बागमती प्रदेश सरकारले उच्च शैक्षिक संस्थाहरू स्थापना गर्छ : मुख्यमन्त्री पाण्डे

सोमबार काठमाडौंमा जारी स्वास्थ्य वैज्ञानिकहरूको आठौं सम्मेलनमा मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक पास गरिसकेको र त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने तथा विज्ञान प्रविधि अध्यापन गराउने विश्वविद्यालयहरू स्थापना गर्ने बताउनुभयो ।

बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न सरकारलाई संसदीय समितिको निर्देशन

सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न समितिले सरकारलाई निर्देशन दिएको हो। बिहीबार बसेको समितिको बैठकले शिक्षा सम्बन्धी विधेयक तथा ऐनसमेत छिटो ल्याउन सरकारलाई घचघच्याएको छ।

मेडिकल कलेजमा तोकिएभन्दा बढी शुल्क लिएको विषयमा सरकारलाई संसदीय समितिको निर्देशन

शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले शिक्षा सम्बन्धी विधेयक तथा ऐनसमेत छिटो ल्याउन सरकारलाई घचघच्याएको छ ।यस अघि पनि मेडिकल कलेजमा शुल्क बढी लिएको विवाद भएको भन्दै समितिका सभापति जयपुरी घर्तीले अहिलेको विषय के हो, सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिइन् । उनले सरकारले प्रतिबद्धता गरे अनुसारका शिक्षा विधेयक तथा ऐन पनि तत्काल ल्याउन निर्द

मेडिकल कलेजले बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझ्न सरकारलाई निर्देशन

शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न र सरकारले शिक्षा सम्बन्धि ल्याउने विधेयक तथा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीवार बसेको बैठकले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न निर्देशन दिएको हो । समितिले शिक्षा सम्बन्धी विधेयक तथा ऐन छिटो ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ । यसअघि पनि मेडिकल कलेजमा शुल्क बढी लिएको विवाद भएको भन्दै ...

बागमती प्रदेशको संसद बैठक भदाै १ गते बस्ने

हेटौंडा : बागमती प्रदेशको प्रदेश सभा बैठक भदौ १ गते मंगलबार बस्ने भएको छ। असार २८ गते  चालू आवको बजेट पास गरेर स्थगित भएको बैठक एक महिना पछी बस्न लागेको हो।सोमबार दिउँसो ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र मंगलबार दिउसो २ बजे प्रदेश सभाको बैठक बस्ने भएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।प्रदेश सभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेश सभा नियमावली संशोधन दर्ता भएको खड्काले बताए। यसैगरी उच्च शिक्षा सम्बन्धी विधेयक र पर्यटन सम्बन्धी विधेयक यसअघि नै द

शिक्षा विधेयक संसद्मा

काठमाडौँ, भदौ १८ गते । प्रतिनिधिसभाको आजको बैठकले “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई...