कोभिड-१९ को महामारी तथा बाढी–पहिरोको विपद्बीच नेपाली कांग्रेसले आफ्नो १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । नेपालको संविधानको धारा २६९ अनुसार राजनैतिक दलहरूले प्रत्येक पाँच÷पाँच वर्षमा सङ्घीय र प्रदेश तहका पदाधिकारीको निर्वाचन सम्पन्न गर्नुपर्दछ । कांग्रेसले १३ औँ महाधिवेशन सम्पन्न भएको पाँच वर्ष च…